माथिल्लो दोर्दी ‘ए’ संरचना परीक्षण सुरु

लमजुङ-लमजुङमा निर्माण सम्पन्न चरणमा पुगेको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको संरचना परीक्षण सुरु भएको छ । २५ मेगावाट क्षमताको सो आयोजनामा शुक्रबारदेखि टनेल पाइपमा पानी हालेर संरचना परीक्षण सुरु भएको हो ।गत असारमा आएको बाढीले क्षति पु-याएको सो आयोजनामा मर्मतसँगै संरचना परीक्षण पनि सुरु गरिएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । आयोजनामा बाढीले क्षति पु-याएको […]

सम्बन्धित सामग्री

माथिल्लो दोर्दी ‘ए’ को २५ मेगावाट बिजुली दसैँभित्र राष्ट्रिय ग्रिडमा थपिने

लमजुङको दोर्दीखोलामा निर्माण सम्पन्न गरी विद्युत उत्पादन परीक्षणको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली दसैँभित्र राष्ट्रिय प्रणालीमा जोडिने भएको छ। लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको सिभिल संरचना...

माथिल्लो दोर्दी ए निर्माण सम्पन्न

लमजुङ– लमजुङको दोर्दी खोलामा निर्माणधिन २५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । लिबर्टी इनर्जीद्वारा निर्मित सो आयोजना निर्माण पूरा गरी संरचना परीक्षणसमेत सकिएको छ । सम्मूर्ण काम सकिए पनि प्रसारण लाइन नहुँदा विद्युत उत्पादन हुन सकेको छैन ।  दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको आयोजनाको हेडवक्ससँगै बाँधक्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माण […]

२५ मेगावाट दोर्दी ‘ए’ निर्माण सम्पन्न

२५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न भएको छ । लिबर्टी इनर्जीद्वरा निर्मित सो आयोजना निर्माण कार्य सकिएसँगै संरचना परीक्षणसमेत सम्पन्न भएको हो ।अघिल्लो वर्षको असारमा आएको बाढीले क्षति पुर्‍याएको सो आयोजनामा मर्मत सकिएसँगै संरचना परीक्षण गरिएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । आयोजनामा टनेल, इनटेन्कलगायतका संरचना परीक्षण गरिएको र अब विद्युत […]

माथिल्लो दोर्दी ‘ए’ को विजुली जेठ अन्तिममा राष्ट्रिय प्रसारणमा जोडिने

लमजुङको दोर्दीखोलामा निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको विजुली जेठ अन्तिमबाट राष्ट्रिय प्रसारणमा जोडिने भएको छ । लमजुङको दोर्दीखोलामा लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको विद्युत राष्टिय प्रणालीमा थपिन लागेको हो ।संरचना निर्माणको काम सम्पन्न गरिसकेको आयोजनाले आगामी जेठभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्नेगरी सुरुङमा परीक्षण सुरु गरेको हो । आयोजनाको संरचना निर्माणको काम सम्पन्न भई परीक्षण तयारी सुरु गरिएको आय

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको संरचना मर्मत सुरु

निर्माण सम्पन्न चरणमा पुगेको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको संरचना मर्मत सुरु भएको छ । गत असारको पहिलो साता दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएको आयोजनाको संरचना मर्मत सुरु भएको हो ।निर्माण सम्पन्न भइसकेर टनेलसमेत परीक्षण भएको २५ मेगावाटको सो आयोजनामा असार १ गते आएको बाढीले आयोजनाको बाँध क्षेत्रमा क्षति पु¥याएपछि पुनः मर्मत गर्नुपर्ने भएको […]

व्यावसायिक उत्पादन जेठदेखि

लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सुरुङमा परीक्षण सुरु गरेको छ । संरचना निर्माणको काम सम्पन्न गरिसकेको उक्त आयोजनाले आगामी जेठभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्नेगरी परीक्षण सुरु गरेको हो ।अघिल्लो वर्ष दोर्दी खोलामा आएको बाढी र त्यसपछिको कोरोना महामारीको असरका कारण निर्धारित समयभन्दा एक वर्ष बढी समय लगाएर आयोजना निर्माण सम्पन्न […]

माथिल्लो दोर्दी ‘ए’ को बाँधक्षेत्रको सिभिल संरचना निर्माण सम्पन्न

लमजुङको दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको हेडवर्क्स सिभिल

दोर्दी ‘ए’ मा बाँधक्षेत्र संरचना निर्माण सम्पन्न

लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको हेडवक्र्स सिभिल संरचनाको काम सम्पन्न भएको छ । कोरोना भाइरस संक्रमण जोखिमसँगै जारी लकडाउनको प्रभाव रहँदै गर्दा पनि बाँध क्षेत्रअन्तर्गतको संरचना निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको हो ।