२५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न भएको छ । लिबर्टी इनर्जीद्वरा निर्मित सो आयोजना निर्माण कार्य सकिएसँगै संरचना परीक्षणसमेत सम्पन्न भएको हो ।अघिल्लो वर्षको असारमा आएको बाढीले क्षति पुर्याएको सो आयोजनामा मर्मत सकिएसँगै संरचना परीक्षण गरिएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । आयोजनामा टनेल, इनटेन्कलगायतका संरचना परीक्षण गरिएको र अब विद्युत […]