लमजुङमा निर्माण सम्पन्न २५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको परिक्षण उत्पादन भएको छ । लिबर्टी इनर्जीद्वारा निर्माण भएको सो आयोजना निर्माण कार्य सकिएसँगै परिक्षण उत्पादन भएको हो ।केही साताअघि निर्माण सम्पन्न सो जलविद्युत आयोजनामा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूको निरिक्षणसँगै परिक्षण उत्पादन भएको हो । दुईवटा टर्बाइन रहेको सो जलविद्युत आयोजनामा पहिलो दिन एउटा र […]