लमजुङ २८ असार । लमजुङको दोर्दिखोलामा निर्माण सम्पन्न गरी विद्युत उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए ले साउनबाट उत्पादन गर्ने भएको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माण सप्पन्न माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन साउन महिनादेखि गर्ने लक्ष्य राखेको हो । २५ मेगावाट क्षमताको याे आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली […]