काठमाडौं : चार महिना लामो लकडाउन साउन ७ मा हट्यो। लकडाउनकै बेला कोही बाध्यताले त कोही बाहना बनाएर काठमाडौं आउजाउ गरिरहे। तर, लकडाउन नै हटेपछि भने काठमाडौं उपत्यका आउनेको संख्या ह्वात्तै बढ्यो।
उपत्यकाको चहलपहल बढेसँगै कोभिड-१९ संक्रमणको ग्राफ पनि बढदो क्रममा छ। संक्रमण व्यापक हुन थालेपछि उपत्यकामा संक्रमण नियन्त्रण