काठमाडौं उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ । कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट नराखेका ५२ वटा, लिडारगन १६०, रेड लाइट उल्लंघन गर्ने ३० वटा र अन्य नियम उल्लंघन गर्ने २६०१ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।-न्युज कारखाना

सम्बन्धित सामग्री

एकैदिन उपत्यकामा ३१ सय सवारी कारबाहीमा

काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ । जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ । कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट […]

उपत्यकामा सवारीसाधन कारबाहीबाट असोजमा मात्रै चार लाख बढी उठ्यो

काठमाडौं : उपत्यकामा मात्रै गत असोज महिनामा सवारी नियम उल्लंघन गर्ने पाँच सय १० सवारीसाधन कारबाहीमा परेका छन्। यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीको समन्वयमा यी संख्याका सवारीसाधनलाई कारबाही गरिएको जनाएको हो।विभागका अनुसार असोज महिनामा पाँच सय १० सवारीसाधनलाई कारबाही गर्दा चार लाख १० हजार पाँच सय राजश्व असुल गरिएको छ।प्रदूषण स्टिकर नभएको १६,साथमा कागजात पत्र नभएको ८,जथाभावी यात्रु चढाउने २२ सवारीसाधन लगायतलाई कारबाही गरिएको विभागले जनाएको छ।

पासविनाका १४ सय सवारीसाधन कारबाहीमा, ११ सय पैदलयात्रु दिनभर ‘होल्ड’ मा

लकडाउनमा गृहको कडाइ  लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि सरकारले काठमाडौं उपत्यकामा कडाइ गरेको छ । गृह