काठमाडौं उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले बुधबारबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई...

सम्बन्धित सामग्री

काठमाण्डाै उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा ट्राफिक प्रहरीले आज बुधवारदेखि ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम शुरु गरेको छ । काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारामा रहेकाे बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक शुरुवात गर्नुभएको हो ।   गाडी पूर्णरूपमा नरोकिँदै र बस बिसौनीमा नगई जथाभाबी चढ्ने र ओर्लने, गाडीकाे झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने ...

काठमाडौंँ उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

काठमाडौँ, ३ साउन । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् । गाडी पूर्णरुपमा नरोकिँदै र […]

अल्पमत प्रमाणित भए एक मिनेट पनि पदमा बस्दिनँ: मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अल्पमत प्रमाणित भए एक मिनेट पनि सरकारमा नबस्ने बताएका छन् ।

२० मिनेट हिँड्नयोग्य सहर बनाउँदै दुबई

दुबईले २० मिनेट हिँड्नयोग्य सहर बनाउने आफ्नो महत्वाकांक्षी लक्ष्य घोषणा गरेको छ । २० मिनेट पैदल हिँड्नयोग्य सहर बन्दा त्यहाँ बसोवास गर्ने मानिस, पर्यटक आदिले आवश्यक पर्ने सपिङ मल, स्कुल, मस्जिद,...

५ मिनेट भित्र अर्जेन्टिनाको दुई गोल

विश्वकप फुटबल  अन्तर्गत जारी सेमिफाइनल खेलमा अर्जेन्टिनाले ५ मिनेट भित्र दुई गोल गर्दै खेलमा २-० को अग्रता हासिल गरेको छ। ३४ औ मिनेटमा पेनाल्टीमार्फत अग्रता बनाएको अर्जेन्टिनाले ३९ औ मिनेटमा अग्रता दोब्बर बनाएको थियो। खेलमा जुलियन अल्भारेजलाई  क्रोएसियन गोलरक्षक लिभाकोभिकले फल गरेपछि पाएको पेनाल्टीलाई लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। चार मिनेट […]

कैलालीमा ‘यात्रुसँग एक मिनेट’

कैलालीमा ‘यात्रुसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै सो कार्यक्रम सञ्चालन गरिएको हो । सुदूरपश्चिम प्रदेशकै व्यापारी केन्द्रका रुपमा रहेको धनगढीस्थित बसपार्कबाट बस छुटिसकेपछि जिल्लाका ठाउँठाउँमा स्थापना गरिएका यात्रु सहायता कक्ष तथा जाँचस्थलमा यात्रुसँग एक मिनेट कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वकिलबहादुर सिहंले जानकारी दिए । बसपार्कबाट छुटेका लामो तथा छोटो दूरीका सार्वजनिक सवारी विभिन्न यात्रु सहायता कक्षमा पुगेलगत्तै जाँचमा

'चालकसँग  एक  मिनेट'

प्रदेश  नम्बर–२  ट्राफिक  प्रहरी  कार्यालय  पथलैया  बाराले  सवारी  दुर्घटना  न्यूनीकरणका    लागि    प्रदेशभरि    चालकसँग  एक  मिनेट  कार्यक्रम  सञ्चालन   गरिएको   छ   ।  यस   कार्यक्रमले    सवारी    दुर्घटनामा    न्यूनीकरण,     ट्राफिक     नियम     पालनामा    वृद्धि    भएको    सो   &...

दुर्घटना घटाउन ‘दुई मिनेट चालकसँग’ अभियान

बैतडी : सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा ‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले उक्त अभियान सञ्चालन  गरेको हो।  पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढ्दै गइरहेकोले न्यूनीकरण गर्नका लागि ‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख आकाश रावलले  जानकारी दिए।अभियानअन्तर्गत राजमार्ग र भित्री सडकहरुमा सवारी चेकजाँचमा कडाइ गरिएको छ।  उनले भने, 'चालकले मात

पाँच मिनेट बसेर स्थगित भयो बागमती प्रदेशसभा बैठक

बागमती प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक पाँच मिनेट बसेर स्थगित भएको छ ।