काठमाडौं उपत्यकामा हुस्सु र कुहिरो, यस्तो रहनेछ आजको मौसम

काठमाडौं : चिसो बढेसँगै काठमाडौं उपत्यका हुस्सु र कुहिरोले ढाकेको छ। शुक्रवार बिहानैबाट काठमाडौं उपत्यकामा हुस्सु देखिन थालेको हो। हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेकाले मौसममा वदलाब आएको जल तथा मौसम विज्ञान विभाग मौसम…

सम्बन्धित सामग्री

आजको मौसम: तराईमा हुस्सु र कुहिरो, पहाडमा सफा

काठमाडौं- हाल कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यस्तै, राति कर्णाली र सुदूरपश्चिम तथा गण्डकी र कोशी […]

चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको र तराईका अधिकांश भू–भागमा हुस्सु÷कुहिरो लागेको उल्लेख छ । विभागले आज दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई […]

आजको मौसम : बिहानैदेखि हुस्सु र कुहिरो, हवाइ सेवा प्रभावित हुन सक्ने

काठमाडौं  : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।  तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहनेछ। राति पनि पहाडी भूभागमा आंशिक बदली रही स्थानको मौसम सामान्यतया सफा रहनेछ। गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।तराईका विभिन्न स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। मध्यान्नपछि भने क

पहाडी भेगमा बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागको मौसम सामान्यतया सफा छ। पश्चिम तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ।राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। तराईमा हुस्सु र कुहिरो र अन्य भागमा चिसोका कारण जनजीवनमा पर्नसक्ने असरबाट बच्न सतर

तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली

तराईमा हुस्सु र कुहिरो लागेको छ । मध्य तराईमा शीतलहर पनि चलिरहेको छ । पहाडी क्षेत्रमा बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसारपश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको हो । दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का […]

काठमाडौंमा बिहानैदेखि हुस्सु र कुहिरो

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबार बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । बिहानैदेखि काठमाडौंसहित देशका पहाडी तथा तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको मौसमविद्हरुले बताएका छन् । हाल नेपालको पूर्वी भू–भागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको हो । काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण […]

देशका केही भागमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज (आइतबार) बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै, देशका पश्चिम तथा मध्य तराईका केही स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो भने देशभर मौसम सामान्यतया सफा रहनेछ । आइतबार राति भने लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा […]

पश्चिम तथा मध्य तराईका केही ठाउँमा हल्का हुस्सु र कुहिरो

काठमाण्डाै - देशका पश्चिम तथा मध्य तराईका केही ठाउँमा हल्का हुस्सु र कुहिरो लागेको छ । अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ । पश्चिम तथा मध्य तराई क्षेत्रमा अहिले बिहानीपख लागेको हुस्सु र कुहिरो पनि घाम लागेसँगै क्रमिक रूपमा घट्दै जानेछ । तापक्रम घट्दै जानेक्रम रहेकाले चिसो बढ्ने र चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

तराईमा बिहानपख हुस्सु र कुहिरो : गाडी चलाउँदा ख्याल गर्न आग्रह

काठमाण्डाै - केही दिनदेखि तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ । तराईसहित अरु क्षेत्रमा तापक्रम क्रमिक रूपमा घट्दो छ । तराईमा तीन/चार दिनदेखि बिहान हुस्सु र कुहिरो लाग्ने गरेको हो । हुस्सु र कुहिरो लागेको बेलामा दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । कुहिरो तथा हुस्सु लागेका बेला ती क्षेत्रमा सामान्य गतिमा र बत्तीको  प्रयोग गरी गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह छ । आज प्रदेश एक, गण्डकी र कर्णालीका केही पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने अनुमान छ ...

तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरो

६ माघ, काठमाडौं । तराई मधेशका अधिकांश जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । आज बिहान कुहिरोका कारण रुपन्देहीको भैरहवा र मोरङको विराटनगरमा पारदर्शिता (भिजिबिलिटी) सबैभन्दा कम छ । पौने ९ बजेको रेकर्डअनुसार यी स्थानमा ५० मिटर पारदर्शिता रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी जनकपुरमा १ सय […]