कमेडियन अपूर्व क्षीतिजलाई साढे दुई लाख धरौटीमा छाड्न आदेश

काठमाडौं : काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले बिहीबारको थुनछेक बहसपछि अपूर्वलाई धरौटीमा छाड्न आदेश दिएको हो। सिंहलाई साढे दुई लाख धरौटीमा छाड्न आदेश दिएको अदालतले जनाएको छ।   युट्युबमा स्ट्यान्ड अप कमेडीमार्फत चर्चामा आएका उनले नेवारी समुदायमाथि अपहेलना…

सम्बन्धित सामग्री

अमेरिका छाड्न थाले चिनियाँ वैज्ञानिक

बढ्दो संख्यामा चिनियाँ वैज्ञानिकले अमेरिका छाड्न थालेका छन् । अमेरिकामा तिनलाई सुरक्षाको आधारमा आशंकाको नजरले हेर्न थालिएपछि अन्यत्रको अनुसन्धानमा केन्द्रित हुन थालेका हुन् । यो एक घटनाले पनि अमेरिका–चीनबीचको बिगँ्रदो सम्बन्धले प्राज्ञिक...

अन्यत्र बसोबासको व्यवस्था भए थापाथली छाड्न तयार छौँ : सुकुम्बासी

काठमाडौं : थापाथलीस्थित बागमती किनारका सुकुम्बासीले अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको ठाउँ छाड्न तयार भएको बताएका छन्।दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको विकल्प दिए आफू बागमती किनार छाड्न तयार रहेको बताए। ‘अर्को व्यवस्था हुँदो हो त यहाँ सुकुम्बासी भइ बस्न कस्लाई पो रहर हुन्थ्यो र?', उनले भने, ‘सरकारले अन्यत्र व्यवस्था गरिदिए हामीलाई यो स्थान छाड्न सजिलो हुन्थ्यो।’उनीसँगै सुकुम्बासी बस्तीमा लाम

कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतकाे आदेश

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो । थुनछेक बहसपछि सिंहलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताउनुभयाे । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा […]

अपूर्व क्षितिजलाई धरौटीमा छाड्न आदेश

३ कात्तिक, काठमाडौं । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका […]

बागमती सरकार छाड्न एकीकृत समाजवादी सकारात्मक

एकीकृत समाजवादी बागमती प्रदेश सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएकाे छ । सत्ता गठबन्धनमै रहेका माओवादी र कांग्रेसले आआफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छाड्न सकारात्मक देखिएका हुन् ।  पाण्डेलाई...

भारतीय नागरिकलाई  युक्रेन छाड्न अपिल

रुस र युक्रेनबीच जारी तनाबबीच भारतलगायत विभिन्न मुलुकले आफ्ना नागरिकलाई अस्थायी रुपमा युक्रेन छाड्न अपिल गरेका छन् । भारतले बस्न आवश्यक नभएका सबै भारतीय नागरिकलाई अस्थायी रुपमा युक्रेनबाट बाहिरिन आग्रह...

दूतावासका आपतकालिन बाहेकका कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

अमेरिकाले युक्रेनमा रहेको अमेरिकी दूतावासका कर्मचारीलाई युक्रेन छाड्न निर्देशन दिएको छ । रसियाले युक्रेनमाथि जुनसुकै समयमा पनि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले दूतावासका आपत्कालिन सेवामा काम गर्नेबाहेकका कर्मचारीहरुलाई युक्रेन छाड्न...

दूतावास कर्मचारीका आफन्तलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

संयुक्त राज्य अमेरिकाले युक्रेनमा रहेका दूतावासका कर्मचारीका आफन्तलाई त्यहाँबाट तत्काल बाहिरिन निर्देशन दिएको छ। बढ्दो तनावका बिच अमेरिकाले युक्रेन छाड्न भनेको हो।  स्टेट डिपार्टमेन्टले अति आवश्यक बाहेकका कर्मचारीलाई युक्रेन छाड्न अनुमति दिएको छ। त्यहाँ रहका अमेरिकी नागरिकलाई पनि तत्काल देश छाड्न भनेको छ।   युक्रेनमा रसियाली सेनाले आक्रमण गर्ने तयारी…

विदेशीलाई मुलुक छाड्न दिन तालिबान सहमत

२४ भदौ, काठमाडौं । अफगानिस्तानको नवगठित तालिबान सरकार विदेशी नागरिकलाई मुलुक छाड्न दिन सहमत भएको छ । अमेरिकी अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानमा रहेका दुई सय अमेरिकी नागरिक र अफगानिस्तानमा रहेका अन्य मुलुकका मानिसले बिहीबार अफगानिस्तान छाड्न लागेका छन् । तालिबानको नयाँ सरकारले उनीहरुलाई मुलुक छाड्न दिने निर्णय गरेको हो । तालिबानले नयाँ सरकारको घोषणा गरेको […]

देश छाड्न खोजिरहेका अफगानीलाई यसरी पिट्दैछन् तालिबानी

अफगानिस्तानमा तालिबानी संगठनले कब्जा जमाएपछि कतिपय अफगानी परिवार देश छाड्न चाहिरहेका छन् । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै मान्छेको भीड लागेको छ । तर यसरी देश छाड्न खोजिरहेकालाई तालिबानले पिट्न थालेको छ । देश छाडेर भागिरहेको तालिबानलाई मन नपरेपछि पिटाइ चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एमनेस्ट्री इन्टरनेसनलका अनुसार तालिबानी सत्तामा आएपछि क्रूर व्यवहार देखाउन थालेका छन् । देश छाड्न खोज्नेलाई तालिबानी लडाकु डण्डाले हिर्काइरहेका समाचारमा उल्लेख छ ।