दूतावासका आपतकालिन बाहेकका कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

अमेरिकाले युक्रेनमा रहेको अमेरिकी दूतावासका कर्मचारीलाई युक्रेन छाड्न निर्देशन दिएको छ । रसियाले युक्रेनमाथि जुनसुकै समयमा पनि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले दूतावासका आपत्कालिन सेवामा काम गर्नेबाहेकका कर्मचारीहरुलाई युक्रेन छाड्न...

सम्बन्धित सामग्री

युक्रेनमा रहेका नेपाली भन्छन्:‘स्थिति सामान्य छ’

काठमाडौं । युक्रेनमाथि रुसले फेब्रुअरी १६ अर्थात् आगामी बुधबार आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको दाबीसँगै अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासमा अत्यावश्यक काममा खटिएका कर्मचारीबाहेक सबै कर्मचारीलाई राजधानी किभ छाड्न आदेश दिइसकेको छ । त्यति मात्र होइन, अमेरिकाले आइतबारबाट कन्सुलर सेवा समेत बन्द गरी आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न आग्रह गरेको छ । अमेरिकी […]

आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

अमेरिकाले युक्रेनको दूतावासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूतावासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ ।पछिल्ला केही हप्ताहरुमा रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । किभको दूतावासमा कार्यरत कर्मचारी, तिनका परिवारका सदस्य र अत्यावश्यक काम नभएका अन्य कर्मचार

अमेरिकापछि बेलायतले पनि दूतावासका कर्मचारीलाई युक्रेनबाट फिर्ता बोलायो

एजेन्सी, १० माघ। अमेरिकापछि बेलायतले पनि युक्रेनस्थित दूतावासमा रहेका कर्मचारी फिर्ता बोलाउन थालेको खबर आएको छ। बेलायती कुटनीतिज्ञ असुरक्षित नरहे पनि दूतावासमा कार्यरत आधा कर्मचारीलाई फिर्ता बोलाउन लागेको बीबीसीले उल्लेख गरेको हो। कुनै पनि समय रुसी सेनाले युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले पनि दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न निर्देशन दिइसकेको छ। सोहि कारण देखाई […]

बेलायतले पनि दूतावासका कर्मचारीलाई युक्रेनबाट फिर्ता बोलायो

रुसको सेना परिचालन हुनसक्ने भन्दै बेलायतले पनि युक्रेनस्थित दूतावासमा रहेका कर्मचारी फिर्ता बोलाउन थालेको छ। बेलायती कुटनीतिज्ञ असुरक्षित नरहे पनि दूतावासमा कार्यरत आधा कर्मचारीलाई फिर्ता बोलाउन लागेको हो। कुनै पनि समय रसियन सेनाले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले पनि दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न निर्देशन दिइसकेको छ। अत्यावश्यक बाहेकका कर्मचारीलाई…

दूतावास कर्मचारीका आफन्तलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

संयुक्त राज्य अमेरिकाले युक्रेनमा रहेका दूतावासका कर्मचारीका आफन्तलाई त्यहाँबाट तत्काल बाहिरिन निर्देशन दिएको छ। बढ्दो तनावका बिच अमेरिकाले युक्रेन छाड्न भनेको हो।  स्टेट डिपार्टमेन्टले अति आवश्यक बाहेकका कर्मचारीलाई युक्रेन छाड्न अनुमति दिएको छ। त्यहाँ रहका अमेरिकी नागरिकलाई पनि तत्काल देश छाड्न भनेको छ।   युक्रेनमा रसियाली सेनाले आक्रमण गर्ने तयारी…