दूतावास कर्मचारीका आफन्तलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

संयुक्त राज्य अमेरिकाले युक्रेनमा रहेका दूतावासका कर्मचारीका आफन्तलाई त्यहाँबाट तत्काल बाहिरिन निर्देशन दिएको छ। बढ्दो तनावका बिच अमेरिकाले युक्रेन छाड्न भनेको हो।  स्टेट डिपार्टमेन्टले अति आवश्यक बाहेकका कर्मचारीलाई युक्रेन छाड्न अनुमति दिएको छ। त्यहाँ रहका अमेरिकी नागरिकलाई पनि तत्काल देश छाड्न भनेको छ।   युक्रेनमा रसियाली सेनाले आक्रमण गर्ने तयारी…

सम्बन्धित सामग्री

एक दर्जन बढी मुलुकद्वारा आफ्ना नागरिकलाई युक्रेन छाड्न आह्वान

बीबीसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनले रुसी फौजबाट युक्रनेमा 'हुनै लागेको' आक्रमणलाई मध्येनजर राख्दै राजधानी किभस्थित अमेरिकी दूतावास खाली गर्नु तर्कसँगत भएको बताएका छन् । भोलोदिमिर जेलेन्स्कीले अहिलेको परिप्रेक्षमा मानिसको सबैभन्दा ठूलो शत्रु नै सन्त्रास भएको भन्दै शान्त रहन आह्वान गरेपछि ब्लिङकनको अभिव्यक्ति सार्वजनिक भएको हो । अहिलेसम्म एक दर्जन भन्दा बढी मुलुकले...