बढ्दो संख्यामा चिनियाँ वैज्ञानिकले अमेरिका छाड्न थालेका छन् । अमेरिकामा तिनलाई सुरक्षाको आधारमा आशंकाको नजरले हेर्न थालिएपछि अन्यत्रको अनुसन्धानमा केन्द्रित हुन थालेका हुन् । यो एक घटनाले पनि अमेरिका–चीनबीचको बिगँ्रदो सम्बन्धले प्राज्ञिक...
श्रीलङ्काको बन्दरगाहमा निगरानी उपकरणले भरिएको चिनियाँ वैज्ञानिक जहाज राखिएको छ। दक्षिण चीन सागरका विवादित टापुहरूका बीचमा एकै पटक सयौँ माछा मार्ने डुङ्गाहरू महिनौँसम्म लङ्गरमा राखिएका छन् र महासागर जाने फेरीहरू, भारी सवारी साधनहरू र मानिसहरूको ठूलो भार बोक्न सक्षम हुने बनाइएको छ।
१६ मंसिर, काठमाडौं । चिनियाँ वैज्ञानिकले कोभिड-१९ का सबै भेरियन्टलाई सखाप पार्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गरेका छन् । ग्वाङजाओको सन यात्सेन र हाङजाओको झेजियाङ विश्वविद्यालयका वैज्ञानिकसहितको एक टोलीले कोरोनाका सबै भेरियन्टसँग प्रभावकारी रुपमा लड्न सक्ने एन्टिबडी पत्ता लगाएको आरटी डटकमले जनाएको हो । चिनियाँ वैज्ञानिकको उक्त अध्ययन मंगलबार प्रकाशित भएको थियो । अध्ययनअनुसार चिनियाँ […]
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सवैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरु अध्ययनका लागि चीन आएका हुन् । दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरुले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्ने जानकारी दिनुभयो ।
एजेन्सी : चिनियाँ वैज्ञानिक युआन लुङपिङ र उनको टोलीले तेस्रो पुस्ताको हाइब्रिड धानको विकास गरेका छन्। उक्त धानको सोमबारदेखि मंगलबारसम्म परीक्षण गरिएको थियो। उनका अनुसार परीक्षणका क्रममा धानको सफल उत्पादन भएको छ।
केन्द्रीय चीनको हुनान प्रान्तको हेन्याङ्गस्थित हेङयुङ गाउँको जग्गामा उक्त प्रजातिको परीक्षण गरि...