समानुपातिक तर्फ कालिकोटमा माओवादी पहिलो

कालिकोटमा समानुपातिक तर्फको मतमा पनि नेकपा माओवादी केन्द्र पहिलो बनेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा तर्फको मतमा माओवादी पहिलो देखिएको हो।...

सम्बन्धित सामग्री

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन : एमाले–कांग्रेस नमिल्दा माओवादी निर्णायक

१ पुस, काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक तर्फ दुवैको सम्पूर्ण मत परिणाम आइसक्नुपर्छ, जो बुधबार निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । अब संविधान बमोजिम बहुमत पुर्‍याउने कुनै सासंद वा सबभन्दा ठूलो दलको संसदीय दलको नेताको नेतृत्वमा सरकार गठन हुनेछ । सरकार गठन भएपछि संघीय संसदको बैठक […]

समानुपातिक सांसदमा नेताका श्रीमती

कर्णाली प्रदेशमा समानुपातिक तर्फ माओवादीको भागमा चार सांसद भाग परेको थियो। चारै सांसद निर्वाचन आयोगको बन्द सूचीमा पार्टीले माओवादी नेताका श्रीमतीलाई पारेको हो।...

माओवादीले आयोगमा बुझायो १४ समानुपातिक सांसद : को को परे ?

माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ । माओवादीले निर्णय गरे अनुसार समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ । आदिवासी महिलातर्फ : १ दुर्गा राई२ मीना तामाङ३ उर्मिला माझी पौडेल४ छिरिङ ल्यामु लामा तामाङखस आर्य पुरुषतर्फ : ५ हितराज पाण्डेखस आर्य महिलातर्फ :६ ज्ञानु बस्नेत सुवेदी७ विमला सुवेदी८ नारायणी शर्माथारु महिलातर्

समानुपातिक तर्फ १ करोड ४ लाख सदर मत गणना हुँदा कसको कति ?

काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ सदर मत गणना भएको छ ।  निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भए अनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७

को बन्लान् एकीकृत समाजवादी  र जसपाबाट एक–एक जना समानुपातिक सांसद ?

प्रदेश १ मा समानुपातिक मतगणना अन्तिम चरणमा पुग्न लागेसँगै उक्त कोटाबाट को–को निर्वाचित होलान् भन्ने चासो बढेको छ । अब सुनसरीको ३ नम्बर निर्वाचन क्षेत्रको मात्रै समानुपातिक मतगणना बाँकी छ । अहिलेसम्मको मत परिणाममा प्रदेश १ मा नेकपा एमाले पहिलो, नेपाली काँग्रेस दोस्रो, राप्रपा तेस्रो, नेकपा माओवादी चौथो, जनता समाजवादी पाँचौं र नेकपा (एकीकृत समाजवादी) छैठौं स्थानमा छन् । अन्य पार्टीहरुले समानुपातिक तर्फ १.५ प्रतिशत (थ्रेस होल्ड) पार गरेका छैनन् । हालसम्म पाएको समानुपातिक मत अनुसार थ्रेस

समानुपातिक तर्फ एमालेले कटायो २३ लाख मत, अन्य दलले कति पाए ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समानुपातिक तर्फ  २३ लाख मत प्राप्त गरेको छ । पछिल्लो विवरण अनुसार एमाले २३ लाख ८९६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले  २२ लाख १ हजार ७९४ मत पाएको छ भने माओवादी केन्द्र ९ लाख ६५ हजार ३४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७६० मत प्राप्त गर्दै माओवादीलाई पछ्याइरहेको छ ।  पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार २९

समानुपातिकमा एमालेले ३ लाख कटायो, घण्टीलाई पछ्याउँदै माओवादी

७ मंसिर, काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेले तीन लाख मत कटाएको छ । मंगलबार राति ९ बजेसम्म एमालेले तीन लाख ८ हजार ३७५ मत ल्याएर अग्रता कायमै राखेको छ । एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसले दुई लाख ८७ हजार ५२१ मत पाएको छ । तेस्रोमा भने राष्ट्रिय स्वतन्त्र पार्टीले मत ल्याइरहेको छ […]

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, घण्टी भन्दा माओवादी पछाडि

६ मंसिर, काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ । सोमबार दिउँसो १ बजेसम्म अढाइ लाख गणना हुँदा एमालेले ८४ हजार ८ सय मत सहित अगाडि छ । एमाले भन्दा कांग्रेस १३ हजार  भन्दा बढीले पछाडि छ । कांग्रेसले ७१ हजार पाँच सय मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको […]

माओवादी महाधिवेशन: २३६ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा २३६ जना केन्द्रीय सदस्यको घोषणाको तयारी भएको छ । २९९ सदस्यीय केन्द्रीय समितिमा बाँकी सदस्यहरु पछि मनोनीत हुनेछन् । ८ औँ महाधिवेशन अन्तरगत जारी बन्दसत्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समानुपातिक तर्फ १२५ र खुल्लातर्फ १११ जनाको नाम बन्दसत्रमा घोषणा गर्ने तयारी गरेका छन् । ती नामहरु सर्वसम्मत नभए निर्वाचनको प्रक्रियाबाट […]