समानुपातिक तर्फ १ करोड ४ लाख सदर मत गणना हुँदा कसको कति ?

काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ सदर मत गणना भएको छ ।  निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भए अनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७

सम्बन्धित सामग्री

समानुपातिक मतगणना सकियो, रविको पार्टीले पायो १३ सिट

मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभाको सम्पुर्ण मत गणना सकिएको छ। प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फको मत गणना सकिएसँग मतगणनाको काम सकिएको हो। योसँगै समानुपातिक तर्फ निर्वाचित हुने ११० सिटमध्ये दलहरुले पाउने ...

समानुपातिकतर्फ ३ लाख गणना बाँकी, कसले कति मत पाए ?

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समानुपातिक तर्फ अब बढीमा ३ लाख मात्रै मत गणना हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। कुल खसेको १ करोड १० लाख मत मध्ये अहिलेसम्म १ करोड ७ लाख मत गणना भइसकेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए।  गणना भएको मध्ये  ५ प्रतिशत मत बदर भएको उनले बताए। १ करोड २ लाख २२ हजार २२२ मत सदर भएको आयोगले जनाएको छ। स्याङजा क्षेत्र नम्बर २, बाजुरा र दोलखाको मत गणना हुन बाँकी रहेको छ। स्याङजामा मतगणना भइरहेको छ भने बाजुरामा मत गणना सुर

समानुपातिकमा ‘घण्टी’ले कटायो ११ लाख मत

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ ११ लाख मत कटाएको छ। १ करोड १ लाख ३९ हजार सदर मत गणना गर्दा चौथो स्थानमा रहेको स्वतन्त्र पार्टीले ११ लाख १ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख १३ हजार, नेपाली कांग्रेसले २५ लाख ७७ हजार, नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७५ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख ९ हजार र जनमत पार्टीले ३ लाख ७६ हजार मत प्राप्त

समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्र समानुपातिक तर्फ तेस्रो स्थानमा उक्लेको छ ।  प्रतिनिधिसभा तर्फको समानुपातिक मत गणना गर्दा ८ लाख ४ सय १८ मत प्राप्त गरेको छ । यसअघि मतगणनाको सुरुवातीदेखि चौथो स्थानमा रहेको माओवादी केन्द्रले राष्‍ट्रिय स्वतन्त्र पार्टीलाई पछ्याइरहेको थियो । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्ट...

समाजवादीले समानुपातिकमा तीन प्रतिशत मत नल्याए के हुन्छ?

काठमाडौँ– मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मत गणना तीव्र गतिमा भइरहेको छ। प्रत्यक्षसँगै निर्वाचन आयोग मंसिर २२ गतेसम्ममा चुनावको अन्तिम परिणाम राष्ट्रपति समक्ष बुझाउने प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन्। सदर मतको कम्तिमा ३ प्रतिशत मत ल्याउने दलले मात्र प्रतिनिधिसभामा समानुपातिक तर्फ सिट पाउने कानुनी व्यवस्था प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन […]

कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ स्वतन्त्र पार्टी अगाडि

कास्की- कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। समानुपातिक तर्फ ५ सय ४१ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ६९, एमालेले १ सय, नेपाली काँग्रेसले ८०, राप्रपाले ६६ र नेकपा माओवादीले ३० मत प्राप्त गरेका छन्। कास्की निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना आज बिहानदेखि सुरु भएको हो। प्रत्यक्षतर्फ प्रतिनिधिसभाको ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कडेलले अग्रता लिनुभएको छ। उहाँले अहिलेसम्म १ सय ६२ मत प्राप्त गर्नुभएको छ। त्यसै गरी नेकपा एमालेकी विद्या भट्ट...

समानुपातिकमा ७४ जिल्लाको मत गणना सकियो, को को भए राष्ट्रिय पार्टी

प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिक तर्फ ७३ जिल्लाको मतगणना सकिएको छ। प्रत्यक्षतर्फको मत गणना मंलगबारै सकिएको हो। आयोगका अनुसार अब ४ जिल्लाको मतगणना मात्र जारी रहेको जानकारी दिएको छ। सुनसरी क्षेत्र नम्बर २ र ३, सर्लाहीको क्षेत्र नम्बर २ र ३, सुर्खेतको क्षेत्र नम्बर १ र कैलालीको क्षेत्र नम्बर १ मा मतगणना जारी…