माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ । माओवादीले निर्णय गरे अनुसार समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ । आदिवासी महिलातर्फ : १ दुर्गा राई२ मीना तामाङ३ उर्मिला माझी पौडेल४ छिरिङ ल्यामु लामा तामाङखस आर्य पुरुषतर्फ : ५ हितराज पाण्डेखस आर्य महिलातर्फ :६ ज्ञानु बस्नेत सुवेदी७ विमला सुवेदी८ नारायणी शर्माथारु महिलातर्