माओवादी महाधिवेशन: २३६ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा २३६ जना केन्द्रीय सदस्यको घोषणाको तयारी भएको छ । २९९ सदस्यीय केन्द्रीय समितिमा बाँकी सदस्यहरु पछि मनोनीत हुनेछन् । ८ औँ महाधिवेशन अन्तरगत जारी बन्दसत्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समानुपातिक तर्फ १२५ र खुल्लातर्फ १११ जनाको नाम बन्दसत्रमा घोषणा गर्ने तयारी गरेका छन् । ती नामहरु सर्वसम्मत नभए निर्वाचनको प्रक्रियाबाट […]