समानुपातिक सांसदमा नेताका श्रीमती

कर्णाली प्रदेशमा समानुपातिक तर्फ माओवादीको भागमा चार सांसद भाग परेको थियो। चारै सांसद निर्वाचन आयोगको बन्द सूचीमा पार्टीले माओवादी नेताका श्रीमतीलाई पारेको हो।...

सम्बन्धित सामग्री

कर्णालीमा समानुपातिक प्रदेशसभा सदस्य सबै नेताका श्रीमती

सुर्खेत  ।   नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाका लागि छानेका चार जना महिला सबै नेताका आफन्त छन् । माओवादीले प्रदेश प्रदेशसभा सदस्य बनाएकी उर्मिला विक नेकपा ( माओवादी केन्द्र) केन्द्रीय सदस्य रामलाल विककी श्रीमती हुन् । यस्तै, पार्टीको कालिकोट संयोजक रहेका लक्ष्मी चौलागाईंकी श्रीमती यशोदा न्यौपाने जुम्लाबाट प्रदेशसभा सदस्य बनेकी छन् । मिलन खड्का रोका […]

समानुपातिक निर्वाचन प्रणालीकै धज्जी सधैँ पहुँचवालाकै हालिमुहाली

जो ‘महँगो’ चुनाव लड्न सक्दैनन् र सधैँ राज्यको नीति निर्माण प्रक्रियाबाट बाहिर छन्, उनीहरूको सहजताका लागि ल्याइएको समानुपातिक निर्वाचन प्रणाली यसपालि पनि पहुँचवालाकै सत्ता चढ्ने भर्‍याङ बनेको छ । नेताका श्रीमती,...

एमालेका समानुपातिक सांसद : परिवारवाददेखि विवादास्पद सम्मलाई अवसर

नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेश सभाका समानुपातिक तर्फ निर्वाचित हुने ३४ सांसद छनोट गरेर निर्वाचन आयोगलाई बुझाएको छ । तर, एमालेले समानुपातिकमा रोजेका कतिपय व्यक्तिहरु नेताका आफन्त र विवादास्पद समेतलाई अवसर दिलाएको भन्दै नेता कार्यकर्तामा असन्तुष्टि छाएको छ । शनिबार एमालेले प्रतिनिधि सभातर्फ निर्वाचित हुने समानुपातिक सांसदका लागि निर्वाचन आयोगलाई बुझाएका नामहरूमा एमाले उापध्यक्ष समेत रहेका रामबहादुर थापा ‘बादल’ की श्रीमती नैनकला थापादेखि महासचिव शंकर पोखरेलकी बहिनी मेनकाकुमारी

प्रतिनिधिसभा : ससुरा बुहारी र श्रीमान्-श्रीमती

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै परिवारका सदस्य तथा आफन्तहरू पनि विजयी भएका छन्।धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट निर्वाचित जुली महतो सोही पार्टीका सचिव रघुवीर महासेठकी श्रीमती हुन्।  महासेठ पनि धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। महतो पहिलो पटक प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएकी हुन्। उनी यसअघि दुई पटक पार्टीका तर्फबाट समानुपातिक सांसद भइसकेकी छन्। धनुषामा २

एमालेको बन्दसूचीमा १०९ जनामात्र, परिवार दलका एकनाथदेखि बादलकी श्रीमतीसम्म

काठमाडौं : नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूचीमा १०९ जनाको मात्र नाम समावेश गरेको छ। समानुपातिक सूचीमा ११० जना हुनुपर्ने भएपनि एमालेले १०९ जनाको नाममात्र समावेश गरेको हो। समानुपातिक सूचीमा रघुजी पन्तदेखि परिवार दलका एकनाथ ढकालको नाम समावेश गरिएको छ। एमालेले रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापा मगरदेखि महासचिव शंकर पोखरेलकी बहिनी…

रेशमपत्नी समानुपातिक उम्मेदवारहरूको बन्दसूची बोकेर आयोगमा

काठमाडौँ । समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन रेशम चौधरीकी श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी आफै निर्वाचन आयोग पुगेकी छन् । चौधरीको पार्टीले प्रतिनिधि सभा र ७ वटै प्रदेशका लागि समानुपातिक उम्मेदवारको सुची बुझाउन लागेको सो पार्टीका केन्द्रीय सदस्य हिमाञ्चलराज भट्टराईले जानकारी दिए

रेशमपत्नी आफैं पुगिन् बन्दसूची बोकेर आयोग

समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन रेशम चौधरीकी श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी आफै निर्वाचन आयोग पुगेकी छन् ।चौधरीको पार्टीले प्रतिनिधि सभा र ७ वटै प्रदेशका लागि समानुपातिक उम्मेदवारको सुची बुझाउन लागेको सो पार्टीका केन्द्रीय सदस्य हिमाञ्चलराज भट्टराईले जानकारी दिए

माओवादीमा श्रीमान् श्रीमती नै खस आर्यतर्फ समानुपातिक सूचीमा

१८पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले खस आर्यतर्फको समानुपातिक सूचीमा श्रीमान श्रीमतीलाई नै निर्वाचित गरेको छ । प्रज्ञा भवन कमलादीमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खसआर्य तर्फको पुरुषकेन्द्रीय सदस्यमा देवेन्द्र पराजुली र महिला सदस्यमा कल्पना धमलाको नाम घोषणा गरेका हुन् । धमला र पराजुली श्रीमान् श्रीमती हुन् । पार्टीकोविभिन्न कमिटीमा […]