काठमाडौं । नेपाल टेलिकमले यस आर्थिक वर्षमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी अति दुर्गम र विकट गरी ८ स्थानहरुमा जीएसएम टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सोलुखुम्बुको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङको ओडार भ्यू–प्वाइन्टमा हेलिकप्टरमार्फत उपकरणहरु ढुवानी गरी नयाँ टावरबाट टुजी र फोरजी सेवा […]