‘उचाइ’ फिल्म युनिट चामे पुग्यो, लुक्ला र नाम्चे सुटिङ इन्ड-क्ल्याप

काठमाडौं । दुई सातादेखि नेपालमा छायांकन भैरहेको बलिउड फिल्म ‘उचाइ’ युनिट आज मनाङ पुगेको छ । लुक्ला र नाम्चेमा छायांकन सकेपछि फिल्म युनिट चामे पुगेको हो । फिल्म छायांकनको नेपाल व्यवस्थापन हेरेको कम्पनी थ्री ह्विलर्सका अनुसार चामेमा डेढसाता फिल्म सुट हुनेछ । त्यसपछि फिल्म युनिट मुम्बइ फर्कने योजना रहेको जनाइएको छ । सुरज वर्जत्यले निर्देशन […]

सम्बन्धित सामग्री

लुक्ला क्षेत्रमा माइनस दुई

सोलुखुम्बु, पुस २०। केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन्। शुक्रबारबाट नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्यधिक बढेको लुक्लाका तोयाकुमार श्रेष्ठले जानकारी दिए। चिसोका कारण त्यहाँका नागरिकहरू आगो तापेर बसेका छन् भने घरबाहिरको काम गर्नसमेत कठिनाइ भएको बताइएको छ। चिसोले बालबालिका तथा वृद्धवृद्धालाई […]

साेलुखुम्बुकाे तापक्रम माइनस दुईभन्दा कम, जनजीवन कष्टकर

सोलुखुम्बु - चिसोले सोलुखुम्बुको जनजीवन कष्टकर बनेको छ । केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्ला लगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको हाे । शुक्रवारदेखि नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्याधिक बढेको स्थानीयले बताएका छन् । चिसोका कारण त्यहाँका नागरिकहरु आगो तापेर बसेका छन् भने घर बाहिरको काम गर्न समेत कठिनाइ भएको लुक्लाका स्थानीय तोया कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी चिसोको मारमा वृद्धवृद्धा र बालबालिका परेका छन् ।...

सार्वजनिक भयो 'उचाई' को पोस्टर

काठमाडौं : बलिउड फिल्म ‘उचाई’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरको पृष्ठभूमिमा सगरमाथा र मुख्य कलाकार अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेरलाई देख्न सकिन्छ। आगामी कात्तिक २५ गतेबाट प्रदर्शन हुने फिल्मले मिल्ने साथीहरुको मित्रताको कथालाई समेटेको छ। राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मको पहिलो चरणको छायाङ्कन काठमाडौंलगायत लुक्ला, नाम्चे र मनाङमा…

काठमाडौँ र सगरमाथामा सुटिङ हुँदै फ्रान्सेली फिल्म

काठमाडौँ- फ्रान्सेली फिल्म ‘दिग्वी’ को छायांकन नेपालमा हुने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फिल्म बारे जानकारी दिएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे , लुक्ला आसपासमा हुने भएको छ । ३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा नेपाली […]

चिसाे बढेसँगै एक्लिँदै खुम्बु क्षेत्र

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु यतिखेर सुनसान बनेको छ । उच्च हिमाली क्षेत्रका स्थानीयवासी चिसाे छल्न अन्यन्त्र जाँदा खुम्बु क्षेत्र सुनसान बनेको हो । सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङ लगायतका क्षेत्र चिसो सुरु भएसँगै एक्लिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । यहाँका मानिसहरू चिसो छल्न मङ्सिर पहिलो हप्तादेखि नै काठमाण्डाै, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गरेका नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।...

हिउँले ढपक्कै ढाक्यो खुम्बु, बाटो भेट्टाउनै मुस्किल (फाेटाे फिचर)

साेलुखुम्बु - निरन्तरको हिमपातका कारण उच्च हिमाली भेग खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ । गएकाे शनिवारदेखि निरन्तर भइरहेको हिमपातले खुम्बु क्षेत्र पूरै हिउँले ढाकेको स्थानीयले बताएका छन् । लुक्ला, नाम्चे, खुम्जुङ, स्याङबोचे सहितका बस्तीहरु हिउँको चपेटामा परेका छन् । नाम्चे क्षेत्रमा अहिले करिब २ फिट जति हिउँ जमेको छ भने त्यसभन्दा माथिल्लो क्षेत्रमा अझ बढी रहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयाे ।  भारी हिमपातका कारण त्यहाँका स्थानीयवासी घ...

सोलुखुम्बुको सदरमुकामसहितका क्षेत्रमा हिमपात

सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकामसहितका क्षेत्रमा हिमपात भएको छ । जिल्लाको सल्लेरी आसपासका डाँडा, खुम्बु क्षेत्र, पत्ताले, पिकेडाँडा, रातनागी सहितका क्षेत्रमा आज हिमपात भएको हो । खुम्बुको लुक्ला नाम्चे, खुम्जुङसहितका क्षेत्रहरुमा बिहानैदेखि हिमपात भएको उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिनुभयो । लुक्लामा करिब ६ इन्च हिउँ जमेको छ भने नाम्चे खुम्जुङसहितका क्षेत्रहरुमा १० देखि १२ इन्चसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । हिमपात हुने क्रम अहिले पनि जारी रहेकाले अझ धेरै हिउँ जम्न सक्ने सम्भाव...

खुम्बु घुम्न आएका अमेरिकी नागरिक कक्षपतिको मृत्यु

सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका नेपाली मुलका अमेरिकन नागरिकको मृत्यू भएको छ । विहिबार लुक्ला विमानस्थलमा समिट एयरको जहाज मार्फत आएका ६१ बर्षिय विन्देश्वर कक्षपतिको मृत्यू भएको हो ।  नाम्चे भ्रमणमा...

अमिताभ वच्चन उचाइ फिल्मको छायाङकन गर्न लुक्ला जाँदै

हिन्दी फिल्म उचाईको नेपालमा छायाँङकन शुरु भएको छ । चर्चित कलाकार अमिताभ वच्चनले अभिनय गर्ने उक्त फिल्म लुक्ला, नाम्चे, स्याङबोचे, मनाङगाउँ र काठमाडौंमा छायाँङकन हुनेभएको हो ।

पहिरोका कारण लुक्ला र नाम्चेको आवतजावत टुट्यो

सोलुखुम्बु - पहिरोका कारण सोलुखुम्बुको नाम्चे र लुक्लाबीचको आवतजावत बन्द भएको छ। लगातारको वर्षाका कारण खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ३ को टोकटोकमा पहिरो खस्दा लुक्ला र नाम्चेको आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक एवं सूचना अधिकारी ऋषिराज ढकालका अनुसार गएराति साढे १० बजे खसेको पहिरोले सडक ठप्प पारेको छ । लुक्ला र नाम्चे आवतजावत गर्ने अन्य वैकल्पिक मार्ग समेत नहुँदा समस्या भएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरि शेर्पाले बताउनुभयो । पहिरो हटाउन न...