भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित, संसद् बैठकमा जान नपाउने

मनाङबाट निर्वाचित सांसद गुरुङ पुस ८ गतेदेखि स्वतः निलम्बन भएको संसद सचिवालयले जनाएको छ । उनले पुस ७ गते सांसदको हैसियतमा शपथग्रहण गरेका थिए ।

सम्बन्धित सामग्री

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराल...

भ्रष्टाचारको मुद्दा खेपिरहेका कांग्रेस सांसद गुरुङ निलम्बनमा

विशेष अदालतममा भ्रष्टाचारको मुद्दा खेपिरहनुभएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ । गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मङ्गलबार सूचना जारी गर्दै सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाउनुभएको हो । उहाँविरुद्ध २०७५ माघ माघ २१ गते विशेष अदालतमा दायर भएको भ्रष्टाचारसम्बन्धी मुद्दा किनारा लागेको …

कांग्रेस सांसद गुरुङ निलम्बित, एमालेका कोइरीबारे सचिवालयले निर्णय लिन सकेन

काठमाडौँ – मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन्। उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको जानकारी गराउँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोगले संसद सचिवालयलाई पत्राचार गरेपछि सचिवालयले गुरुङ निलम्बित भएको सूचना मंगलबार सार्वजनिक गरेको हो। महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आयोगबाट मिति २०७९/९/८ मा निर्णय भएको व्यहोरा उल्लेख गरी […]

कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित, एमाले सांसद कोइरी सुरक्षित !

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाएको छ । मंगलबार संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले एक सूचना जारी गर्दै सांसद गुरुङले भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेको भन्दै निलम्बन भएको जनाएका हुन् । गौतमले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था समेत रहेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखे

भ्रष्टाचार अभियाेग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बन

काठमाडौं । संघीय संसद सचिवालयले टेकबहादुर गुरुङको सांसद पद निलम्बन गरेको जनाएको छ । उनीविरुद्ध दर्ता भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा विचाराधीन रहेकाले सांसद पद निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रानुसार गुरुङको सांसद पद निलम्बन गरिएको संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिनिधि सभा प्रत्यक्ष ( […] The post भ्रष्टाचार अभियाेग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रष्टाचारको आरोप लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा

काठमाडौं : संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङलाई निलम्बन गरेको छ। भ्रष्टाचार मुद्दा खेपिरहेका गुरुङलाई सचिवालयले मंगलबार निलम्बन गरेको हो। उनी मनाङबाट निर्वाचित सांसद हुन्। अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको सचिवालयले जनाएको हो। उनीमाथि काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा विचाराधीन छ। अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २

भ्रष्टाचार र हत्या अभियोग लागेका दुई सांसदले पनि लिए शपथ

काठमाडौँ– भ्रष्टाचार अभियोग लागेका र हत्या अभियोगमा फरार सूचीमा रहेका दुई सांसदले बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ खाएका छन् । कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् भने एमालेका सांसद लक्ष्मी महतो कोइरी पनि हत्या अभियोगमा फरार सूचीमा छन् । तर, यी दुवैल...

भ्रष्टाचार र हत्या अभियोग लागेका दुई सांसदले पनि लिए शपथ

काठमाडौँ– भ्रष्टाचार अभियोग लागेका र हत्या अभियोगमा फरार सूचीमा रहेका दुई सांसदले बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ खाएका छन् । कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् भने एमालेका सांसद लक्ष्मी महतो कोइरी पनि हत्या अभियोगमा फरार सूचीमा छन् । तर, यी दुवैल...

मनाङबाट निर्वाचित गुरुङले पाउने छैनन् संसदमा प्रवेश

६ मंसिर, काठमाडौं । मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङ तत्काल संसद प्रवेश गर्न नपाउने भएका छन् । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी सांसदको हैसियतमा काम गर्न नपाउने भएका हुन् । गुरुङविरुद्ध भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष […]

भ्रष्टाचार र अपराधमा मुछिएका पनि उम्मेदवार

हत्या कसुरमा सजाय भुक्तान गरिरहेका रेशम चौधरी र लक्ष्मण थारू तथा भ्रष्टाचार आरोप खेपिरहेका विजयकुमार गच्छदार, टेकबहादुर गुरुङ, विक्रम पाण्डेले गरे मनोनयन दर्ता प्रतिनिधिसभा ऐन, २०७४ मा विभिन्न १० वटा अवस्थामा...