मनाङबाट निर्वाचित गुरुङले पाउने छैनन् संसदमा प्रवेश

६ मंसिर, काठमाडौं । मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङ तत्काल संसद प्रवेश गर्न नपाउने भएका छन् । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी सांसदको हैसियतमा काम गर्न नपाउने भएका हुन् । गुरुङविरुद्ध भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष […]

सम्बन्धित सामग्री

राष्ट्रियसभामा कानुनमन्त्री गुरुङले मागे माफी

कानुन तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रियसभामा माफी मागेका छन् ।

धनराज गुरुङले गरे मतदान

नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले मतदान गरेका छन् ।  को अर्जुनचौपारी गाउँपालिका वडा नम्बर २ रानीचरी आधारभूत माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  स्याङ्जा २ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका गुरुङले आफैंलाई भने भोट हाल्न पाएनन् । मतदाता नामावली स्याङ्जा १ मा रहेकाले उनले आफूलाई मत हाल्न नपाएका हुन् ।

तरुणदल अध्यक्ष गुरुङले गरे मतदान

पर्वत, ३० बैशाख । नेपाली कांग्रेस निकट नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । गुरुङले आज ९ : ३० बजे कुश्मा नगरपालिका वार्ड न.४ स्थित नारायण मा.वि.को मतदानकेन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गरेका हुन् ।

काँग्रेस उपसभापति गुरुङले गरे मतदान

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले स्थानीय तह निर्वाचनमा स्याङ्जाबाट मतदान गरेका छन् । उपसभापति गुरुङले गृह जिल्ला स्याङ्जाको अर्जुनचौंपारीको खाल्टेस्थिति रानीचरी आधारभूत माध्यमिक विद्यालयको मतदान केन्द्रबाट भोट हालेका हुन् । विहान ७ बजे नै गुरुङले भोट हालेपछि उक्त मतदान केन्द्रमा मतदान सुरु भएको थियो । गुरुङले देशभर शान्तिपूर्ण रुपमा निर्वाचनका कामना गरेका छन् । गुरुङले भने,‘देशभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न होस् भन्ने कामना गर्दछु । हाम्रो मत समृद्धिको आधार बनोस् ।&rsqu

धनराज गुरुङले रानीचरी आधारभूत माविबाट मतदान गर्ने

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले स्थानीय तह निर्वाचनमा स्याङ्जाबाट मतदान गर्दै छन् । उपसभापति गुरुङले गृह जिल्ला स्याङ्जाको अर्जुनचौंपारीको खाल्टेस्थिति रानीचरी आधारभूत माध्यमिक विद्यालयमा मतदान गर्ने छन् ।  शुक्रबार हुने स्थानीय तह निर्वाचनमा विहान ७ बजे नै मतदान गर्ने जाने उपसभापति गुरुङले रातोपाटीलाई जानकारी दिए ।

कोषाध्यक्ष गुरुङले छाडे कमल थापाको साथ

राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले कमल थापाको साथ छोडेका छन् । गुरुङले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी कोषाध्यक्षबाट राजीनामा गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गरेको राजीनामा पत्र गुरुङले आज केन्द्रीय कार्यालय विशालनगरमा दर्ता गराएका छन् । पाँच दिनअघि राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेल, केन्द्रीय सदस्यहरू उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि थापाको साथ छाड्दै पार्टीबाट राजीनामा दिएका थिए । गुरुङ कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्

काँग्रेस सभापतिमा गुरुङले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । गुरुङ केन्द्रीय सदस्य हुन् ।

कल्याण गुरुङले काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै

नेपाली काँग्रेसका युवा नेता कल्याण गुरुङले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्न लागेका छन् । बुधबार दिउँसो २ः३० बजे अनामनगरको युनियन हाउसमा गुरुङले उम्मेदवारी घोषणा गर्न लागेका हुन् । आगामी मंसिर ९–१३ काँग्रेसले १४ औं महाधिवेशन हुँदै छ ।त्यसका लागि गुरुङले आज सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । पदाधिकारी सहितको प्यानल भने केही दिनपछि घोषणा गर्ने उनले रातोपाटीलाई बताए ।उनले भने, ‘आज सभापतिमा उम्मेदवारी घोषणा गर्दैछु । केही दिनपछि मेरो प्यानल घोषणा हुन्छ । त्यसपछि एजेण्डा

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो । The post गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा appeared first on Purbeli News.