भ्रष्टाचारको मुद्दा खेपिरहेका कांग्रेस सांसद गुरुङ निलम्बनमा

विशेष अदालतममा भ्रष्टाचारको मुद्दा खेपिरहनुभएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ । गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मङ्गलबार सूचना जारी गर्दै सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाउनुभएको हो । उहाँविरुद्ध २०७५ माघ माघ २१ गते विशेष अदालतमा दायर भएको भ्रष्टाचारसम्बन्धी मुद्दा किनारा लागेको …