दाङमा वडा तहसम्मै चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको तयारी

दाङ– स्थानीय तहको निर्वाचनमा दाङमा सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन्। जिल्लाका एक सय वडामा चुनावी तालमेल गर्ने निर्णय गरिएको हो। दाङको घोराहीमा बसेको सत्ता गठबन्धनको बैठकले वडा तहसम्मै चुनावी तालमेल गर्ने निर्णय गरेको छ। तर, कुन दलले कुन पालिका, कुन वडामा उम्मेदवारी दिने भन्नेबारेमा भने सहमति जुटेको छैन। […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन र लोसपाबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल हुने

काठमाडौँ – सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल हुने भएको छ । शनिबार बालुवाटारमा भएको बैठकमा उक्त सहमति भएको हो । सहमतिअनुसार मधेस प्रदेशमा लोसपाले प्रतिनिधिसभातर्फ ८ सिट र प्रदेशमा १३ सिट लिने छ । लोसपासँग सहमति भएसँगै गठबन्धनको बैठक बाँकि सिट बाँडफाँटमा केन्द्रित भएको छ ।

सत्ता गठबन्धन र लोसपाबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल गर्ने सहमति भएको छ । आज बालुवाटारमा भएको सहमति अनुसार मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभातर्फ १६ सिट लोसपालाई दिने सहमति भएको लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताए ।छलफलमा सहभागी रहेका नेता कर्णले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तथा अन्य प्रदेशमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको बताए । सत्ता गठबन्धनबाट जसपा अलग भएपछि लोसपा त्यसमा सहभागी भएको थियो । गठबन्धनमा सहभागी भ

सत्ता गठबन्धन दलसँग नै आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूसँग आगामी निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी आगामी सङ्घीय र प्रदेश तहको निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा भनिएको …

दाङमा सत्ता गठबन्धन : कतै तालमेल, कतै प्रतिस्पर्धा

१० वैशाख, दाङ । दाङमा सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति नजुटेपछि कतै चुनावी तालमेल, कतै प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनका दलहरुबीच दैनिक दुई पटकसम्म बैठक बस्दा पनि भागवण्डामा सहमति नजुटेपछि जिल्लाका अधिकांश पालिका र वडाहरुमा चुनावी तालमेलको सम्भावना टरेको छ । दलहरु आ–आफ्नै अडानमा रहेपछि सहमति जुट्न नसकेको नेताहरु बताउँछन् । उम्मेदवारी मनोनयन […]

गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा नभएको बताएका छन् । बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नववर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन र चुनावी तालमेल राजनीतिक संस्कृतिका लागि हितकर नभएको स्पष्ट पारे । गठबन्धन वा चुनावी तालमेल […] The post गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा छैन : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तहको निर्वाचनमा दैलेखमा चुनावी तालमेल गर्दै चार दल

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखमा चार दलले चुनावी तालमेल गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच दैलेखमा चुनावी तालमेल गरिने भएको हो । सत्ता गठबन्धन दलको बैठकपछि संयुक्त अपिल जारी गर्दै जिल्लाका ११ वटै स्थानीय तहका सबै ९० वटै वडामा गठबन्धन गर्ने निर्णय भएको जानकारी दिइएको छ ।बैठकपछि चार दलले जारी गरेको संयुक्त अपिलअनुसार निर्वाचन केन्द्रित सम्पूर्ण कामलाई व्यवस्थित गर्न चारवटै दलका पार्टी प्रमुखसहित ७ जना गठबन्धन स

सत्ता गठबन्धन नभत्किने गरी चुनावी तालमेल गर्नुपर्छ : रमेश लेखक

नेपाली काँग्रेसका नेता रमेश लेखकले सत्ता गठबन्धनमा प्रभाव नपर्ने केन्द्रीय समितिबाट निर्णय हुनुपर्ने बताएका छन् । साेमबारकाे केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले सत्ता गठबन्धन नभत्किने गरी चुनावी तालमेलबारे निर्णय लिनुपर्ने बताएका हुन् । उनले भने, "हामी गठबन्धन सरकारको नेतृत्व गरिरहेका छौँ । सरकारमा प्रभाव पर्ने गरी पार्टीले निर्णय लिनुहुँदैन भन्ने मेरो मत छ ।" काँग्रेस चुनावी गठबन्धनको पक्षमा उभिनुपर्ने उनेका भनाइ छ । तर गठबन्धन गर्दा स्थानीय नेता कार्यकर्ताको

चुनावी तालमेल गर्न दलहरु छलफलमा, नेता कार्यकर्ताले पार्टी फेर्ने क्रम बढ्दो

काठमाण्डाै – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धन आबद्ध दलले चुनावी तालमेल बारे छलफललाई अगाडि बढाएका छन् ।  चुनावमा मोडालिटी तय गरेर अघि बढ्ने बारे उनीहरु छलफलमा जुटेका छन् । सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुबीच ६ महानगर र ११ उपमहानगरपालिकामा केन्द्रबाटै तालमेल गर्न मोडालिटी बनाउने विषयमा छलफल सुरु भएको हो ।  छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावी तालमेल बारे चाँडै निर्णय लिन प्रधान...

सत्ता गठबन्धन बैठकः चुनावी तालमेलको मोडालिटी बनाइँदै

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै मोडालिटी तय गर्न अघि बढेका हुन् । महानगर र उपमहानगर प्राथमिकतामा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा […] The post सत्ता गठबन्धन बैठकः चुनावी तालमेलको मोडालिटी बनाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.