प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको नेतृत्व लागि आलोपालो चलाउन केन्द्रमा रहेको पाँच दलीय गठबन्धनले सहमति गरेमा आफूलाई स्वीकार्य हुने बताएका छन्। तर उनले अहिलेसम्म केन्द्रमा प्रदेशको सरकारको नेतृत्व आधा आधा गर्ने बिषयमा कुनै भद्र सहमति भने नभएको प्रष्ट पारे । बुधबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि प्रदेश सभा सचिवालयमा संचारकमीहरुसँग संक्षिप्त कुराकानी गदै मुख्यमन्त्री राईले उक्त अभिव्यक्ति दिएका हुन् ।गठबन्धन भित्रको ठूलो दल नेपाली कांग्रेसले यसअघि प्