गठबन्धनमा नयाँ सहमति : सुदूरपश्चिम र वाग्मतीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने
सत्ता गठबन्धन दलले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेका छन् । वाग्मती प्रदेशमा पनि आलोपालाको दोस्रो चरणमा समाजवादीको मुख्यमन्त्री हुने भएका छन् । हाल वाग्मतीमा माओवादीले सरकारको नेतृत्व गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति सत्तापक्षका सांसदहरु रुष्ट भएपछि उनीहरुलाई रिझाउन बजेट संसोधन गर्न मुख्यमन्त्री लचिलो भएका छन् । आफूहरुले सिफारिस गरेको योजना नपरेको भन्दै सत्तापक्षका सांसद्हरु रुष्ट बनेका हुन् । बजेट सम्बन्धी सत्ता गठबन्धनमा सहमति जुटाउन शनिबार बसेको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले बजेट संशोधन गरी निर्वाचन क्षेत्र विकास कोषमा रकम थप […]
२१ फागुन, धनगढी । यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको माओवादी केन्द्रले सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति मागेको छ । माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री शाहलाई भेटेर लिखित प्रतिबद्धता मागेका हुन् । ‘उहाँ (मुख्यमन्त्री)सँग भेटेर हाम्रो पार्टीको संसदीय दलले गरेको निर्णयका सम्बन्धमा जानकारी गराएँ । […]
टीकापुर । सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री राजेन्द्र रावलको विश्वासको मतमा दलबीच सहमति हुन नसक्दा प्रदेशसभा बैठक अनिश्चित बनेको हो । यसअघि माघ ११ गते प्रदेशसभाको बैठक बोलाइएको थियो । तर, बिजनेस नहुँदा सो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । अहिलेसम्म प्रदेशसभाको बैठक अनिश्चित नै रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज […]
The post सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
धनगढी- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। आज अपरान्ह ४ बजे प्रदेश प्रमुख देवराज जाेशीले मुख्यमन्त्री रावलले शपथ ग्रहण गराउनेछन्। २९ सांसदको समर्थनसहित बुधवार साँझ प्रदेश प्रमुख जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालोपालो गर्ने सहमति भएको […]
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गर्ने भएका छन् । केहीबेर अघि एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सहितको गठबन्धनले एमाले नेतृत्वमा प्रदेश सरकार
काठमाडौं, २७ पुष । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै छन्। यी प्रदेशहरुमा प्रदेश प्रमखुले दिएको दाबी पेश गर्ने समयसीमा आज सकिदैंछ। सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार लुम्बिनीमा लिला गिरी, कर्णालीमा राजकुमार शर्मा र सुदूरपश्चिममा राजेन्द्र रावलले आज मुख्यमन्त्री समक्ष आफ्नो दाबी पेश गर्नेछन्। सहमति अनुसार लुम्बिनी र सुदूरपश्चिम एमालेको भागमा परेको हो […]
२७ पुस, काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेमा मुख्यमन्त्री चयन हुँदै छन् । प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै प्रदेशले आज मुख्यमन्त्री पाउने भएका हुन् । केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार दलहरूले मुख्यमन्त्री दाबी गर्नेछन् । कर्णाली र लुम्बिनीमा केही असन्तुष्टि भए पनि सहमति नै मुख्यमन्त्री चयन […]
२० पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकार गठनका सन्दर्भमा आफूहरुको कुनै अडान नरहेको बताएको छ । नाउपाले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको चर्चा भइरहेका बेला अध्यक्ष श्रेष्ठले यो दलहरुबीचको छलफलमा उठेको विषयमात्र भएको बताइन् । ‘सत्ता साझोदार दलहरुका बीचमा केही सहमति भइसकेको छैन । छलफलका क्रममा ‘जे सहमति हुन्छ त्यही हुन्छ’ उनले […]
डडेल्धुरा : नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी नछाड्ने भएको छ।डडेल्धुरा प्रदेशसभा–१ बाट नवनिर्वाचित प्रदेशसभा सदस्य खगराज भट्टले मुख्यमन्त्रीमा माओवादी केन्द्रले दाबी कायमै राख्ने बताएका हुन्।डडेल्धुरा सदरमुकाममा सोमबार गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका भट्टले मुख्यमन्त्रीको दाबीबाट पार्टी पछि नहट्ने ठोकुवा गरेका हुन्। उनले शीर्ष तहमा पनि आफूले मुख्यमन्त्री पाउने अनौपचारिक सहमति भइसकेको दाबीसमेत गरेका छन्। सु
धनगढी-सुदूरपश्चिम प्रदेश सरकारको हेरफेर हुने चर्चा चलिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे छलफल नै नभएको बताएका छन्। शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस सभापतिसमेत रहेका देउवाले यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको र काठमाडौं गएर छलफल हुने बताए । बिहीबार मात्र वाग्मती सरकारमा नेकपा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो मुख्यमन्त्री लिने सहमति भएको थियो […]