काठमाण्डाै – अमेरिकाका लागि प्रस्तावित राजदूत डाक्टर युवराज खतिवडाले अमेरिकी नियाेगकाे सहयाेग मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) का सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार काम गर्ने बताउनुभएको छ ।
सङ्घीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समिति (संयुक्त) मा डा. खतिवडाले विगतमा आफू निर्णायक भूमिकामा रहँदा...