निजी क्षेत्रलाई स्वदेशमै गाडी बनाउन अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । विषयगत ज्ञान, कार्यक्रमको प्रकृतिभन्दा पनि चर्चामा आउने लोभमा जथाभावी बोल्ने रोगबाट यो सरकारका मन्त्रीहरु पनि अछुतो रहन सकेका छैनन । दोब्बर राजश्व बढाउने देखि नेपालमै मोबाइल सेट बनाउने भाषण गर्दै आउनुभएका अर्थमन्त्री जनार्दन शर्माले बुधबार अर्को उट्पट्याङ थप्दै निजी क्षेत्रलाई स्वदेशमै गाडी बनाउन आग्रह गर्नुभयो । अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने : पूर्वाधारमा लगानी गर्नुस्

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधारको क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । बुधबार लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधारमा निजी क्षेत्र र वैदेशिक लगानी …

एडीबीलाई सहुलियतपूर्ण ऋण सहयोग गर्न अर्थमन्त्री शर्माको आग्रह

काठमाण्डाै - अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक एडीबीलाई सहुलियतपूर्ण ऋण दिन आग्रह गर्नुभएको छ। एडीबीका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा अर्थमन्त्री शर्माले नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह गर्नुभएको हो । उहाँले निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इञ्जिन भएको भन्दै निजी क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको पनि बताउनुभयो । अर्थमन्त्री शर्माले ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा लगानी आवश्यक रहेको बताउँदै त्यसमा लगानी बढाउन एडीब...

सहयोग बढाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

२४ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडीबी)लाई नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन् । एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषासँगको भेटमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए । निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएको भन्दै मन्त्री […]

मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले ३० वैशाख अर्थात् स्थानीय तहको निर्वाचनको मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेको छ ।सरकारले भने सार्वजनिक बिदाको निर्णय गरिसकेको छ । स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न भन्दै आयोगले उक्त दिन निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतलाई बिदा दिन आग्रह गरेको […]

वैशाख ३० गते विदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगको अपील

काठमाडौँ। निर्वाचन आयोगले वैशाख ३० गते विदा दिन निजी क्षेत्रलाई अपील गरेको छ। सबै मतदाताले आफ्नो मत सुनिश्चित गर्न पाउने अधिकारलाई नजर गर्दै आयोगले निजी क्षेत्रलाई विदा दिन आह्वान गरेको हो। नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘आफ्नो मत दिने अधिकारलाई मध्यनजर गर्दै निजी क्षेत्र, संघसंस्था, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्थालाई निर्वाचनका दिन वैशाख ३० गते विदा दिन आग्रह गर्छ।’

निजी क्षेत्रलाई जलाशययुक्त आयोजनामा लगानी गर्न ऊर्जामन्त्रीको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलशाययुक्त आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । ‘हिमालय हाइड्रो एक्स्पो–२०२२’ को समापन समारोहमा आज आयोजित कार्यक्रममा उहाँले निजी क्षेत्र नदी प्रवाह(आरओआर)मा आधारित जलविद्युत्को उत्पादनभन्दा पनि ठूला जलाशययुक्त आयोजना निर्माणमा जुट्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रले जलाशययुक्त आयोजनामा लगानी गरेको अवस्था छैन, नदी प्रवाहमा आधारित उत्पादनको …