मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले ३० वैशाख अर्थात् स्थानीय तहको निर्वाचनको मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेको छ ।सरकारले भने सार्वजनिक बिदाको निर्णय गरिसकेको छ । स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न भन्दै आयोगले उक्त दिन निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतलाई बिदा दिन आग्रह गरेको […]

सम्बन्धित सामग्री

निजी क्षेत्रलाई पनि निर्वाचनको दिन बिदा दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले निजी क्षेत्र, वित्तिय संघ संस्था तथा वित्तिय संस्थालाई निर्वाचन हुने दिन वैशाख ३० गते बिदा दिन आग्रह गरेको छ । आयोगले बिहीबार एक विज्ञप्तीमार्फत स्थानीय तह निर्वाचनमा सबैको मताधिकार सुनिश्चित गर्न मतदान गर्नका लागि निजी क्षेत्र, विभिन्न संघ संस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी सबैलाई उक्त दिन बिदा […]

चन्दाको हिसाब राख्न व्यवसायीलाई आयोगको आग्रह - Karobar National Economic Daily

निर्वाचन आयोगले राजनीतिक दललाई दिने चन्दाको हिसाब राख्न निजी क्षेत्रलाई आग्रह गरेको छ । निर्वाचनका बेला अनियमित रूपमा आर्थिक क्रियाकलाप बढ्ने भन्दै आयोगले निजी क्षेत्रलाई यस्तो आग्रह गरेको हो ।…