‘सूर्यबहादुरजीले प्रचण्डसँग सहमति नगरी राजनीति अघि बढ्दैन भन्नुहुन्थ्यो’

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले आफूसँग सहमति नगरी नेपालको राजनीतिमा केही नहुने भन्ने गरेको कुरा स्मरण गरेका छन्। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो अभिभावक भएर दिशा निर्देश गरेको बताए। उनले भने, ‘पञ्चायत स्थापनाको पहिलो वक्तव्यको ड्राफ्टकर्ताको हैसियतदेखि निरंकुशताविरुद्ध संघर्ष गरेको अनुभव उस्तै छ। संविधानसभा भित्र उहाँले खेलेको भूमिका रंगीन लाग

सम्बन्धित सामग्री

सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अगाडि बढाउन चाहन्छु : प्रधानमन्त्री

काठमाडौँ,२६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको स्पष्ट पारेका छन् । उनले निषेध […]

निषेध र अपमान होइन, सहमति र विश्वासको राजनीति अघि बढाउँछु : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले आफू निषेध, अपमान र प्रतिशोधको राजनीतिको पक्षधर नरहेको बताए। उनले देशमा भएका परिवर्तनहरुमा लोकतान्त्रिक र वामपन्थी शक्तिको भूमिका रहेको बताए । ‘१ सय ४ वर्ष लामो राणा शासन होस वा ३० वर्ष लामो पञ्चायती निरङ्कुशता बाम लोकतान्त्रिक सहकार्यबाट नै समाप्त भएको हो । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता सङ्घीय लोकतान्त

इलाम–१ : मतगणना सुचारु गर्ने सहमति, नेकपा एसका प्रतिनिधिले हस्ताक्षर गरेनन्

इलाम  : जिल्लाको १ नम्बर क्षेत्रमा रोकिएको मतगणना सुचारु गर्ने सहमति भएको छ। विभिन्न राजनीति दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरुबीच सर्वदलीय बैठकबाट मतगणना सुचारु गर्ने सहमति भएको हो।सहमतिपत्रमा नेकपा एमालेका होम कार्की र युवराज बाशिष्ठ, नेपाली कांग्रेसका देवेन्द्र सुवेदी, माओवादी केन्द्रका देवी प्रसाद उप्रेती, मंगोल नेशनल अर्गनाइजेसनका राजन चाम्लिङ र स्वतन्त्र विक्रम पाण्डेले हस्ताक्षर गरेका छन्।सहमति पत्रमा लेखिएको छ। ‘ मतगणना सम्बन्धमा निर्णय गर्दा अवरुद्ध भएको मतगणना कार्य दिउ

गठबन्धन सत्ता राजनीति : तालमेलमा सहमति, बाँडफाँटमा उल्झन

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति […]

निषेधको राजनीति

गणतन्त्र नेपालको स्थापनामा थुप्रै योगदान गरेका नेताले सहमति र समझदारीका राजनीतिलाई अगाडि बढाएर देशको हितमा इतिहास रच्ने काम गर्लान् भन्ने आशा जनताले गरेका थिए । सोही आशा र विश्वासका आधारमा दललाई निषेध गर्नै राजनीतिक प्रणाली पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन भयो र पञ्चायती व्यवस्थासहित राजतन्त्रको पनि अन्त्य भयो । तर, दुर्भाग्य, आज त्यसकै ठाउँमा फेरि अहिले निषेध […] The post निषेधको राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक.

देशको राजनीति लिकबाहिर गइसक्यो : त्रिपाठी

सप्तरी । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देशको राजनीतिक लिकभन्दा बाहिर गइसकेको टिप्पणी गरेका छन् । त्यसलाई लिकमा नल्याए जतिखेर पनि दुर्घटना हुन सक्ने उनको भनाइ छ । राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा त्रिपाठीले राजनीति लिकबाहिर गए पनि कसैलाई चिन्ता नभएको बताए । उनले भने, ‘न्यूनतम एजेन्डामा राष्ट्रिय सहमति बनाएर राजनीतिलाई लिकमा ल्याउनु जरुरी […]

सभामुखले राजनीति गरे : सचिव अर्याल

बागलुङ । नेकपा एमाले सचिव पद्मा अर्यालले सभामुख अग्निप्रसाद सापकोटाले राजनीति गरेको आरोप लगाएकी छिन् । उनले सभामुख भएर राजनीति गर्न नपाइने बताइन् । अर्यालले सरकार अलोकतान्त्रिक र जनविरोधी भएको र त्यसैको मतियार सभामुख समेत बनेको आरोप समेत लगाइन् । ‘न सरकार जनपक्षीय छ, न सभामुख योग्य भए,’ उनले भनिन्, ‘पेलेर संसद् चलाउन खोज्ने, सहमति […]

सत्तारुढ गठबन्धन बिच 'डेडलाइन' भित्रै स्थानीय तह निर्वाचन गर्ने सहमति

काठमाडौं : उच्चस्तरीय राजनीति समन्वय समितिको बैठकमा संविधानले निर्धारण गरेको समय भित्र स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सोमवार भएको बैठकमा निर्वाचनबारे छलफल गर्न आज बैठक बस्ने सहमति भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकमा नेताहरुबिच निर्वाचन आयोगले प्रस्ताव गरेको समयमा…

‘इमानको राजनीति स्थापित गराउन राजीनामा’ [सम्बोधनको पूर्णपाठ]

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इमानको राजनीति स्थापित गराउन आफूले पदबाट राजीनामा दिएको बताएका छन् । गत वैशाखमा सरकारको नेतृत्व आलोपालो गर्नेगरी शाहीले काँग्रेससँग सहमति गरेका थिए । सोही अनुसार आफूले पदबाट राजीनामा दिने निर्णय लिएका बताएका शाहीले सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै भने, ‘इमानको राजनीति स्थापित गराउन आजैका मितिबाट लागु हुने गरी सत्ता गठबन्धनमा रहेको दल नेपाली काँग्रेसलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न चाहन्छु ।’ शाहीले सत्ता गठबन्धन दलहरुबीच समन्वय¸ सह...

केन्द्रदेखि स्थानीय तहसम्म मोर्चाबन्दी गर्ने विपक्षी गठबन्धनको सहमति

काठमाडौं। पाँच दलीय विपक्षी गठबन्धनले स्थानीय तहसम्मै कार्यकगत एकता गर्ने सहमति गरेको छ। प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध मोर्चाबन्दी गरेका उनीहरुले केन्द्रमा जस्तै मातहतका सबै कमिटीमा एकजुट भएर ओलीको कदमविरुद्ध लागि पर्ने निर्णय भएको कांग्रेस नेता गगन थापाले बताएका छन्। सरकारविरुद्ध राजनीति र न्यायिक लडाइँ लड्ने सहमति भएको र मतहतका कमिटीलाई निर्देशन दिने शीर्ष नेताहरुबीच सहमति भएको बताइएको छ।