गणतन्त्र नेपालको स्थापनामा थुप्रै योगदान गरेका नेताले सहमति र समझदारीका राजनीतिलाई अगाडि बढाएर देशको हितमा इतिहास रच्ने काम गर्लान् भन्ने आशा जनताले गरेका थिए । सोही आशा र विश्वासका आधारमा दललाई निषेध गर्नै राजनीतिक प्रणाली पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन भयो र पञ्चायती व्यवस्थासहित राजतन्त्रको पनि अन्त्य भयो । तर, दुर्भाग्य, आज त्यसकै ठाउँमा फेरि अहिले निषेध […]
The post निषेधको राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक.