रुपन्देहीको कञ्चनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार, सबैको चुनाव चिन्ह रुख

काठमाडौँ: रुपन्देहीको कञ्चन गाउँपालिकामा गठबन्धनका उम्मेदवार साझा चुनाव चिन्हमा चुनाव लड्ने भएका छन्।  सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका सबै उम्मेदवार कांग्रेसको चुनाव चिन्ह रुख लिएर मनोनयन दर्ता गराएका हुन्। यहाँ सत्तारुढ दल नेपाली कांग्रेसले अध्यक्षसहित चार वडाध्यक्ष र नेकपा (माओवादी केन्द्र) ले गाउँपालिका उपाध्यक्षसहित एक वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन्।  गाउँपालिका अध्यक्षमा…

सम्बन्धित सामग्री

रुकुम पूर्वको प्रदेशसभा 'क' मा स्वतन्त्र उम्मेदवार पुन विजयी

रुकुम – रुकुम पूर्वको प्रदेश सभा क्षेत्र क मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर विजय हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पुनले पराजित गर्नुभएको हो । उहाँले बिजुलीको बल्ब चुनाव चिन्ह लिएर चुनाव लड्नु भएको थियो । ओली नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुनुहुन्छ भने पुन नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य हुनुहुन्थ्यो । स्वतन्त्र उम्मेद्वारी दिएपछि उहालाई पार्टीले कारबाही गरेको थियो । स्वतन्त्र उम्मेदवार पुनले चार हजार ४६५ मत प्राप्त गरेर विजय हुनु...

काठमाडौं-७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषीलाई राप्रपा नेपालको समर्थन

काठमाडौं । राप्रपा नेपालबाट काठमाडौं–७ मा उम्मेदवारी दिएका कुमार श्रेष्ठले सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको र मानुषीलाई समर्थन गर्ने जनाएका हुन् । नेपाल समाजवादी पार्टीकी नेत्री तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ की मानुषी नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर […]

काठमाडौँ–७ : एमालेको ‘लालकिल्ला’ तोड्ने दाउमा मानुषी

रातो कुर्ता सुरुवाल र गोल्डस्टार जुत्ता । सामान्य पहिरनमा सोमबार गोलढुङ्गा क्षेत्रमा मत माग्दै थिइन्, गठबन्धनका तर्फबाट साझा उम्मेदवार मानुषी यमी भट्टराई । माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा लिएर मैदानमा उत्रिएकी उनलाई नेपाली काँग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले साथ दिइरहेका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा सोही क्षेत्रकी पूर्व सांसद हिसिला यमीको उत्तराधिकारीका रूपमा हेरिएकी मानुषी यमी भट्टराई यसपटक काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ बाट

कञ्चनपुर–३ (१) मा भट्टको उम्मेदवारी निष्क्रिय, जोशीलाई समर्थन

कञ्चनपुर ३ को प्रदेश १ का स्वतन्त्र उम्मेदवार महादेव भट्टले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उम्मेदवार धर्मराज जोशीलाई समर्थन गरेका छन् । एमाले–राप्रपाका गठबन्धनका साझा उम्मेदवार जोशीलाई समर्थन जनाएर भट्टले सोमबार आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका हुन् ।‘बोलेरो जिप’ चुनाव चिन्ह पाएका भट्टले प्रदेशको विकास र समृद्धिका लागि जोशी उम्मेदवारी अपरिहार्य देखिएको भन्दै आफ्नो उम्मेदवारी आजै मितिबाट निष्क्रिय पारेको बताए । भट्टले जोशीको चुनाव चिन्ह हलोलाई समर्थन गर्ने निर्णय गरेक

पर्यटन व्यवसायी पाण्डे नुवाकोट २ बाट चुनाव लड्ने

पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे प्रतिनिधिसभा नुवाकोट क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट व्यवसायी पाण्डेले आफ्नो उम्मेदवारी दिएका हुन् । घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका पाण्डेले गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका चर्चित नेता अर्जुननरसिंह केसीसँग प्रतिस्पर्धा गर्नेछन् भने यता नेकपा एमालेका उम्मेदवार नारायण खतिवडासँग समेत भिड्नेछन् । करिब ३३ वर्ष पर्यटन क्षेत्रमा बिताएका पाण्डेले पहिलो पटक प्रतिनिधिसभा तथा प

वैकल्पिक शक्तिको लौरो अभियान

ललितपुर : आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्।प्रतिनिधि सभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरु संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारी गर्दै बिहीवार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो।ललितपुरमा आयोजित एक कार्यक्रमका बीच अभियानको घोषणा गर्दै साझा घोषणा पत्र, चुनाव चिन्ह र साझा उम्मेदवार घोषणा गरिएको छ।घोषणा सभामा बोल्दै लौरो अभियानका संयोजक तथा

धनगढी मेयरमा पराजित वडको गुनासो- नाम मात्रको गठबन्धन, स्वतन्त्र त म भएँ

कैलाली । धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारसँग पराजित भएका सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नृपबहादुर वडले आफू उल्टै स्वतन्त्र सरह भएको गुनासो गरेका छन् । नवनिर्वाचित मेयर गोपाल हमाललाई बधाई तथा शुभकामना दिन उपमहानगर कार्यालय पुगेका वडले पार्टीले आधिकारिक चुनाव चिन्ह लिएर लडेको भए पनि भोट दिँदा स्वतन्त्र सरहको व्यवहार भएको बताएका हुन् । ‘यहाँ […]

धनगढीमा हारेपछि कांग्रेसका वड बोले : गठबन्धनको साथ थिएन

धनगढी :  धनगढी उपमहानगरपालिकाको मेयरमा पराजित भएपछि सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले आफू पनि स्वतन्त्र तरिकाले लडेको बताएका छन्।आफ्नै पार्टीको असहयोगका कारण पराजित भएको बताउँदै उनले यस्तो बताएका हुन्। नवनिर्वाचित मेयर गोपाल हमाललाई बधाई तथा शुभकामना दिन उपमहानगरको कार्यालय पुगेका वडले पत्रकारसँग प्रतिक्रिया दिदै पार्टीको चुनाव चिन्ह लिएपनि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेको बताए।‘यहाँ नामको मात्र गठबन्धन भएको थियो। मेरो पार्टीको चुनाव चिन्ह पाएपनि म य

मैदानमा बादल भर्सेस खिमलाल, भित्री भिडन्त ओली भर्सेस नेपाल

काठमाडौं, २ जेठ । राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त सिटमा अबको ४ दिनपछि निर्वाचन हुँदैछ । ६ जेठमा हुने निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल र बौद्धिक नेता डा. खिमलाल देवकोटाबीच प्रतिष्पर्धा हुँदैछ । बादलको चुनाव चिन्ह सुर्य र खिमलालको कलम छ । खिमलाल प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनका साझा उम्मेदवार हुन् । उनी पछिल्लो समय […]