कञ्चनपुर–३ (१) मा भट्टको उम्मेदवारी निष्क्रिय, जोशीलाई समर्थन

कञ्चनपुर ३ को प्रदेश १ का स्वतन्त्र उम्मेदवार महादेव भट्टले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उम्मेदवार धर्मराज जोशीलाई समर्थन गरेका छन् । एमाले–राप्रपाका गठबन्धनका साझा उम्मेदवार जोशीलाई समर्थन जनाएर भट्टले सोमबार आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका हुन् ।‘बोलेरो जिप’ चुनाव चिन्ह पाएका भट्टले प्रदेशको विकास र समृद्धिका लागि जोशी उम्मेदवारी अपरिहार्य देखिएको भन्दै आफ्नो उम्मेदवारी आजै मितिबाट निष्क्रिय पारेको बताए । भट्टले जोशीको चुनाव चिन्ह हलोलाई समर्थन गर्ने निर्णय गरेक

सम्बन्धित सामग्री

काठमाडौं -१ : ११ स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी निष्क्रिय

काठमाडौं– काठमाडौं १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।  लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले […]

उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसलाई समर्थन

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ प्रदेशसभा (ख) का समानुपातिकतर्फ उम्मेदवारहरु कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसका इन्द्रबहादुर बानिया“लाई समर्थन गर्नुभएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् उहाँहरुले उम्मेदवारी फिर्ता लि“दै बानिया“लाई समर्थन गरेको बताउनुभएको हो । आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्तलगायत प्राप्त उपलब्धिहरु गुम्नसक्ने र व्यवस्थाविरोधीहरुलाई बल […]

काठमाडौं-१ मा लोसपाको उम्मेदवारी निष्क्रिय,  प्रकाशमानलाई समर्थन

काठमाडौं १ मा लोसपा उमेदवार प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन् । सोमबार न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई भेटेर आफ्नो समर्थन रहेको उल्लेख गर्दै उम्मेदवारी निष्क्रिय पारेको जनाएका हुन् ।सत्तागठबन्धन र लोसपाबीच देशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सोही कारण पनि न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई समर्थन गरेका हुन् । काठमाडौं १ मा सिंहका साथै एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल

न्यायजुद्धारा लोसपाको उम्मेदवारी निष्क्रिय पारेर प्रकाशमान सिंहलाई समर्थन

काठमाडौं, २१ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीबाट काठमाडौं १ बाट उम्मेदवारी दिएका प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई समर्थन गर्ने बताएका छन् । सोही पार्टीका प्रदेशसभा १ का उम्मेदवार रणवीर सिंह क्षेत्रीले पनि आफ्नो उम्मेदवारी निष्क्रिय पारेर प्रदेशसभामा दीपेन्द्र श्रेष्ठलाई सहयोग जनाइएको […]

बिपी कांग्रेसका तितुङको उम्मेदवारी निस्कृय, बानियाँलाई समर्थन

मकवानपुर क्षेत्र नम्बर २ (ख)का उम्मेदवार पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निस्कृय पार्दै कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन्। आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै तितुङले राजनीतिक रुपमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई...

बिपी कांग्रेसका उम्मेदवार तितुङको समर्थन बानियाँलाई

प्रदेशसभा तर्फका मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् । बिपी कांग्रेसका उम्मेदवार बनेका तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई समर्थन गरेका हुन् । तितुङले आफ्नो उम्मेदवारी फिर्ता लिँदै बिपी कांग्रेस समेत परित्याग गरी कांग्रेसमा आबद्ध भएका छन् ।आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक रुपमा आफ्नो उम्मेदवारी फिर्ता लिंदै बानियाँलाई समर्थन गरेको बताए ।&

रुपन्देहीमा जनमुक्ति पार्टीका ७ जनाको उम्मेदवारी निष्क्रिय

१२ कात्तिक, बुटवल । रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनको समर्थन पाएको राष्ट्रिय जनमुक्ति पार्टीले जिल्लाका ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ प्रदेशसभा निर्वाचन क्षेत्रको उम्मेदवारी निष्क्रिय पारेको छ । रुपन्देही–२ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारुढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । यहाँ नेकपा […]

गुल्मी २ मा भुसालको उम्मेदवारी निष्क्रिय, झाँक्रीलाई राहत

तम्घास – प्रतिनिधिसभा सदस्य पदका लागि गुल्मी क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् । सामेबार गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई नैतिक समर्थन गर्दै भुसालले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । कांग्रेस गुल्मीको पूर्व क्षेत्रिय सभापति भइसकेका भुसाल लुम्बिनी प्रदेश योजना आयोग […]

बागीलाई उम्मेदवारी निष्क्रिय गर्न काँग्रेसको आग्रह

नेपाली काँग्रेसले आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुनु बागी उम्मेदवारलाई अनुरोध गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गरी बागीलाई आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी गराउन सहयोग गर्न आग्रह गरेको हो । पार्टीबाट विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यलाई आफ्नो उम्मेदवारीप्रति पुर्नविचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित