काठमाडौं-७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषीलाई राप्रपा नेपालको समर्थन

काठमाडौं । राप्रपा नेपालबाट काठमाडौं–७ मा उम्मेदवारी दिएका कुमार श्रेष्ठले सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको र मानुषीलाई समर्थन गर्ने जनाएका हुन् । नेपाल समाजवादी पार्टीकी नेत्री तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ की मानुषी नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर […]

सम्बन्धित सामग्री

धनुषा-३ मा जुली महतो ४१२३ मतले अगाडि

काठमाडौं, ७ मंसिर । धनुषा ३ को प्रतिनिधिसभातर्फ मतगणना जारी छ । नेकपा (एमाले) की जुलीकुमारी महतो ४१२३ मतले अगाडि छिन् । उनले १६८३५ मत ल्याएकी छिन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका अनिल झाले १२७१२ मत ल्याएका छन् । जनमत पार्टीका शम्भुनाथ साहले ३९३९ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा जुलीले निरन्तर अग्रता […]

गुल्मी–१ मा प्रदीप ज्ञवाली पछि परे, चन्द्र भण्डारी अघि लागे (कसको कति मत ?)

काठमाडौं, ७ मंसिर । गुल्मी–१ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले अग्रता लिएका छन् । उनले एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई सुरुवाती अग्रतामा उछिनेका हुन् । भण्डारी ज्ञवालीभन्दा ४३ मतले अगाडि छन् । भण्डारीले २५६० मत ल्याएका छन्। ज्ञवालीले २५१७ मत ल्याएका छन्। यो क्षेत्रमा भण्डारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

धादिङ–२ मा रामनाथ अधिकारीको फराकिलो अग्रता, एमालेका लोहनी पछ्याउँदै

काठमाडौं, ७ मंसिर । धादिङ–२ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रामनाथ अधिकारीले सुरुवातदेखि नै फराकिलो अग्रता कायम राखेका छन् । अधिकारीले १५२२८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याएका एमालेका उम्मेदवार खेम लोहनीले ११८८० मत ल्याएका छन् । यो क्षेत्रमा अधिकारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

धनुषा–४ मा एमालेका रघुवीर महासेठको अग्रता कायमै, महेन्द्र यादव टक्कर दिँदै

काठमाडौं, ७ मंसिर । धनुषा–४ मा नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठको सुरुवाती अग्रता कायमै छ । उनले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पछि पारेका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार महासेठले ३१७८ मत ल्याएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका यादवले ३०५२ मत ल्याएका छन् ।

काठमाडौं- ७ को प्रदेश सभा १ मा नेकपा एसका वसन्त मानन्धरको अग्रता

काठमाडौं । घण्टीले फराकिलो अग्रता लिइरहेको काठमाडौं ७ मा प्रदेश सभातर्फ भने नेकपा एसले अग्रता लिएको छ । काठमाडौं ७ को प्रदेश क्षेत्र १ मा गठबन्धनका साझा उम्मेदवार नेकपा एसका वसन्त मानन्धर २८६ मतसहित अग्रस्थानमा छन् । एमालेका जीवन मानन्धर १५१ मतसहित दोस्रोमा छन् भने राप्रपाकी रोजिना गुरुङ ११७ मतसहित तेस्रो स्थानमा छिन् ।

मानुषी यमीलाई राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठको समर्थन

काठमाडौं, १ मंसिर । काठमाडौं–७ मा राप्रपा नेपालका प्रतिनिधिसभाका उम्मेदवार कुमार श्रेष्ठले सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गरेको छ । श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै यमीलाई समर्थन गरेको विज्ञप्तिमार्फत जनाएका हुन । उनले आफ्नो समर्थक र मतदातालाई हँसिया हथौठा चिन्हमा मतदान गरेर भट्टराईलाई जिताउन आह्वान गरेका छन् । भट्टराई नेपाल समाजवादी पार्टीमा […]

काठमाडौं ७ मा राप्रपा नेपालकाे समर्थन मानुषी यमीलाई

काठमाडौं । राप्रपा नेपालले काठमाडौं ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमीलाई समर्थन गरेको छ । राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै यमीलाई समर्थन गरेको विज्ञप्तिमार्फत जनाएका छन् । उनले आफ्नो समर्थक र मतदातालाई हँसिया हथौठा चिन्हमा मतदान गरेर भट्टराईलाई जिताउन आह्वान गरेका छन् ।

प्रचण्डको उत्तराधिकारी हुँः डा. भोजराज अधिकारी (भिडिओसहित)

काठमाडौं, ७ कात्तिक । चितवन ३ का गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारीले आफू नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रगत उत्तराधिकारी भएको बताएका छन् । ‘म पार्टी, पार्टी नेतृत्वको मात्र नभएर पाँच दलीय गठबन्धनको पनि साझा उम्मेदवार हुँ । प्रचण्डको राजनीतिक नभएर निर्वाचन क्षेत्रगत उत्तराधिकारी पनि हुँ । दलीय व्यवस्थाभित्र जनतालाई […]

मानुषी यमी भट्टराईले गरिन् काठमाडौं- ७ बाट उम्मेदवारी दर्ता

काठमाडौं :  नेपाल समाजवादी पार्टी (नेसपा)की मानुषी यमी भट्टराईले काठमाडौं क्षेत्र नम्बर ७ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेकी छन्।माओवादी केन्द्रको चुनाव चिह्न लिएकी उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन्।

सत्ता गठबन्धनमा बाँडफाँड, कुन दलले कहाँ उठाउने भयो साझा उम्मेदवार ?

काठमाडौं, ७ वैशाख । सत्ता गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा लगभग बाँडफाँड मिलेको छ । मङ्गलबार दिनभर छलफल पछि राति १० बाट विहान २ बजेसम्म बसेको बैठक लगभग सहमति नजिक पुगेको हो । सहमति अनुसार काठमाडौं, ललितपुर र विराटनगरमा नेपाली काँग्रेसबाट मेयर, भरतपुरमा माओवादी, पोखरामा नेकपा एकीकृत समाजवादी पार्टी र वीरगञ्जमा जनता समाजवादी पार्टीले मेयरको साझा […]