सर्वोच्च अदालतमा फुलकोर्ट बस्ने तयारी, सहमतिमै नियमावली संशोधन गर्ने प्रयास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाउन निर्देशन दिएका छन् ।

सम्बन्धित सामग्री

उच्च र जिल्ला अदालतको नियमावली संशोधन

उच्च र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी व्यवस्थापनका लागि नियमावली संशोधन गरिएको छ । सर्वोच्च अदालतको बुधबारको पूर्ण बैठक (फुलकोर्ट)ले उच्च अदालत नियमावली र जिल्ला अदालत नियमावली संशोधन गरेको छ । आगामी माघ २ गतेदेखि गोला प्रणालीबाट पेसी तोक्ने गरी यसअघि नै निर्णय भइसकेको छ । सर्वोच्च अदालतमा गत मङ्सिर १५ गतेदेखि नै गोला प्रणाली कार्यान्वयनमा आइसकेको छ ।

उच्च र जिल्ला अदालतमा माघ २ देखि गोला प्रक्रियाबाट पेसी

सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले उच्च र जिल्ला अदालतमा आगामी माघ २ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले उक्त प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न उच्च र जिल्ला अदालतको नियमावली संशोधन र निर्देशिका तयार गर्ने निर्णयसमेत गरेको छ ।सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठकले आगामी माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा गोलाप्रक्रिया प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको छ र त्यसका लागि नियमावली स

सर्वोच्चमा गोला प्रथाबाट पेशी तोकियो, न्यायाधीशहरुको आन्दोलन भने जारी

काठमाडौँ – सर्वोच्च अदालतमा बुधबारदेखि पेशी तोक्न गोलाप्रथा  प्रणालीको सुरु भएको छ। फूल कोर्ट बैठकले सर्वोच्च अदालत नियमावली संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गरेपछि बुधबारदेखि कार्यान्वयनमा आएको हो। अब न्यायाधीशहरुले इजलास बस्नुअघि गोलामार्फत आफ्नो इजलासमा बस्ने न्यायाधीश र मुद्दाको सूची पाउन दुईपटक गोला तान्नुपर्नेछ। गोला (राफल प्रणाली) लागू भएसँगै अब प्रधानन्यायाधीशको स्वविवेक वा […]

सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रथाबाट पेसी तोकियो

काठमाण्डाै – सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेसी तोक्न सुरु भएको छ । आज दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन भएका छन् । गोला प्रथामार्फत ११ इजलासमा दुई सय १७ मुद्दाको पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमित भएपछि प्रधानन्यायाधीशपछिका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गोला प्रथामार्फत पेसी र इजलास तोकिएको हो । सर्वोच्च अदालतमा आज सबै प्रकृतिका मुद्दामा पेसी तोकिएको छ । सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रथाबाट पेसी त...

सर्वोच्चमा आजदेखि गोला प्रथा, न्यायाधीशहरु ३७ दिनपछि इजलासमा फर्किँदै

काठमाण्डाै – सर्वोच्च अदालतमा आजदेखि गोला प्रथा अर्थात् गाेला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो । सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रक्रियाबाट पेसी तोक्नेसम्बन्धी निर्देशिका जारी गरेर सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीशहरुको इजलास गठन गरी मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशबाट कटौती गरेको हो । यसबाट पेसी व्यवस्थापनमा देख...

आजदेखि सर्वोच्चमा गोला प्रणाली

बुधबारदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू गरिँदैछ । योसँगै सर्वोच्च अदालतमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न  उठेको  भन्दै  न्यायाधीशहरूले इजलास बहिष्कार  गर्दै आइरहेका थिए ।पेसी तोक्नका लागि गोला  प्रणाली लागू गर्न सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो । । नियमावली  कार्यान्वयन  गर्ने बारेको  सूचना सोमबार ने

सर्वोच्च अदालतमा किन शुरु भयो गोला प्रक्रिया ?

बुधबारदेखि सर्वोच्च अदालतमा गोला प्रणालीबाट इजलास र मुद्दा तोक्ने व्यवस्था शुरु हुनेछ । अबदेखि सबै न्यायाधीश विहान गोला प्रक्रिया शुरु हुने हलमा भेला भई गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुनेछ । गोला प्रणालीबारे एक्सप्लेनर :

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रणाली लागू हुने, राजपत्रमा सूचना प्रकाशित

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणाली लागू हुने गरी गरिएको सर्वोच्च अदालत नियमावली संशोधन नेपाल राजपत्रमा प्रकाशित गरिएको छ। सोमबार नेपाल राजपत्रमा प्रकाशित गरिए पछि अब आगामी मंसिर १५ गते देखि गोला प्रथा लागू हुने भएको हो। 'सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णय बमोजिम सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली,२०७८  संवत् २०७८ मंसिर १५ गते देखि प्रारम्भ हुने गरी तोकेकोले सूचना प्रकाशन गरिएको छ,' सोमबार प्रकाशित नेपाल राजपत्रमा उल्लेख छ। यस अघि प्रधानन्यायाधीशले नै आफ्नो तजबिजको आधारमा मुद्दाको...