सर्वोच्चमा आजदेखि गोला प्रथा, न्यायाधीशहरु ३७ दिनपछि इजलासमा फर्किँदै

काठमाण्डाै – सर्वोच्च अदालतमा आजदेखि गोला प्रथा अर्थात् गाेला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो । सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रक्रियाबाट पेसी तोक्नेसम्बन्धी निर्देशिका जारी गरेर सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीशहरुको इजलास गठन गरी मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशबाट कटौती गरेको हो । यसबाट पेसी व्यवस्थापनमा देख...

सम्बन्धित सामग्री

जिसस चितवनको प्रमुखमा गोलाप्रथा गर्दा एमाले विजयी

चितवन – जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)को मत बराबर आएपछि गोला प्रथा गरिएको छ। जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो। जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए। गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी भएका छन्। पाँच […]

बराबर मत आएपछि गोला प्रथा

रोल्पा नगरपालिका २ मा कांग्रेस र माओवादी उमेद्वारको बराबर मत आएपछि गोला प्रथा गरिएको छ। गोला प्रथाबाट माओवादीका प्रकाश डाँगी निर्वाचित भएका हुन्।

बराबर मत आएपछि गोला प्रथा

रोल्पा नगरपालिका २ मा कांग्रेस र माओवादी उमेद्वारको बराबर मत आएपछि गोला प्रथा गरिएको छ। गोला प्रथाबाट माओवादीका प्रकाश डाँगी निर्वाचित भएका हुन्।

गोला प्रथा गरेर गाउँपालिका अध्यक्षको उम्मेदवार छनोट

सिमकोट – नेकपा माओवादी केन्द्रले चंखेली गाउँपालिका अध्यक्ष पदका लागि गोलाप्रथा गरेर उम्मेदवार छनोट गरेको छ। अध्यक्ष पदका लागि आठ जना आकांक्षीको नाम उक्त पार्टीको गाउँपालिका कमिटीबाट सिफारिस गरिएपछि अध्यक्षको उम्मेदवार छान्न गोला प्रथा गरिएको थियो। वैशाख ३० हुने निर्वाचनका लागि चंखेली गाउँपालिकाले गोलाप्रथाबाट अध्यक्ष छनोट गरेको माओवादी केन्द्रले जनाएको छ। सो पार्टीले गोलाप्रथामा आकांक्षीमध्ये […]

उच्च र जिल्ला अदालतमा पनि गोला प्रथा लागु हुने

काठमाडौं, मंसिर २९ । आगामी माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा पनि पेशी व्यवस्थावनमा गोला प्रणाली लागु हुने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेकको पूर्ण बैठकले सर्वोच्चपछि उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा प्रणालीबाट पेशी तोक्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले अदालतभित्रको विकृति विसङ्गति […]

सर्वोच्चमा आजदेखि गोला प्रथा, यसरी तोकिन्छ पेसी

सर्वोच्च अदालतमा ३८ दिन लामो गतिरोधपछि आज, मंसिर १५ गते बुधबारबाट गोला प्रक्रियाबाट पेसी व्यवस्थापनको सुरुवात हुँदैछ । पेसी व्यवस्थापनमै सेटिङ हुने गरेको भन्दै प्रधानन्यायाधीशले तोकेको पेसी र गरेको इजलास गठनमा नबस्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सर्वोच्चमा कात्तिक ८ गतेदेखि नियमित इजलास बसेको थिएन ।गतिरोधको ३८ दिनपछि बल्ल बुधबारबाट न्यायाधीशहरु नियमित काममा फर्कन लागेका छन् । प्रधानन्यायाधीशले तोकेको पेसी र गठन गरेको इजलास बहिष्कारको निर्णय गरेका न्यायाधीशहरूले गोला प्रक्रियाबाट पे

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथा लागू हुने सहमति

८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास गठन गर्ने सहमति भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु न्यायाधीशहरुको बुधबार भएको छलफलले मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास तोक्ने समझदारी गरेको एक न्यायाधीशले जानकारी दिए । गोला प्रथाबाट इजलास तोक्ने निर्णय गर्न बिहीबार पूर्ण बैठक ( फूल कोर्ट) बोलाइएको छ । […]

सर्वोच्चको फुलकोर्टले पारित गर्‍यो गोलाप्रथा नियमावली

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाद्वारा मुद्दा हेर्ने नियमावली पारित गरेको छ। बैठकले बिहीबार गोला प्रथा लागू गर्न नियमावली पारित गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको आन्दोलन गहिरिँदै जाँदा उनले बिहीबारका लागि फुलकोर्ट बैठक बोलाएका हुन्। यसअघि फुलकोर्ट बैठकमा न्यायाधीशहरु सहभागी नभए पनि बिहीबारको बैठकमा भने सबै न्यायाधीशहरु सहभागी थिए।