नियमविपरित काम गर्ने बिमा कम्पनी र कर्मचारीलाई कारबाही गर्छौं : अध्यक्ष सिलवाल

बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब बिमा कम्पनीहरु मात्रै नभइ कर्मचारीलाई पनि कारबाही गर्न नचुक्ने बताएका छन् । ‘प्राधिकरणको पटक पटकको चेतावनी र आदेशलाई वेवास्ता गर्दै नियमविपरित कार्य गर्नेमाथि प्राधिकरणले अब कडा कारबाही गर्छ,’ वीरगन्जमा बिहीबार साँझ बिमाकर्मीहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो वर्षलाई हामीले कारबाही गर्ने वर्षको रुपमा लिन्छौं तसर्थ सबैले परिधि र नियममा बसी काम गर्नुपर्छ ।’

सम्बन्धित सामग्री

मर्जरले बिमा क्षेत्रलाई दिने लाभ

धेरैवटा बिमा कम्पनी हुँदा अस्वस्थ प्रतिस्पर्धा बढेकोमा मर्जरपछि कम्पनीको संख्या घट्न गई अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित हुनेछ  साढे सात दशकको इतिहास बोकेको बिमा क्षेत्रमा जीवन बिमा कम्पनी संख्या १९ र निर्जीवन बिमा...

राष्ट्रिय बिमा कम्पनी डुबाउन जिम्मेवार कर्मचारी देखि युनीयनका केही यसरी लागे

काठमाडौं, १६ भाद्र । सरकारी संस्थाहरु कसरी धराशाही बनाइन्छ भन्ने उदाहरण बन्न लागेको छ राष्ट्रिय बिमा कम्पनी । कम्पनीका जिम्मेवार कर्मचारी र युनीयनका केही व्यक्तिहरु मिलेर निजी कम्पनीलाई हित हुने गरी गतिविधिमा संलग्न पाइएका छन् । कम्पनीलाई प्राप्त बिमा व्यवसायमा अवरोध गर्ने र केही निजी कम्पनीलाई फाइदा पुर्याउने गरी एउटा गिरोह नै सक्रिय छ । […]

घट्दै बिमा कम्पनी

अस्वस्थ प्रतिष्पर्धा र अहिले कायम रहेको बिमा कम्पनीको पुँजीले बढ्दै गएको दायित्व वहन गर्न नसक्ने भएकाले मर्जर जरुरी भएको हो । सूर्यप्रसाद सिलवाल अध्यक्ष, बिमा समिति मर्जरमा जाने कम्पनीको दोस्रो बजार कारोबार निश्चित अवधिका लागि रोक्का हुनैपर्छ, यो सेयरधनीको हितमै हुन्छ । रमेशकुमार हमाल अध्यक्ष, सेबोन

धमाधम घट्दै बिमा कम्पनी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मर्जरको लहर पच्टछयाउँदै बिमा कम्पनीहरू पनि मर्जरमा जान थालेका छन् । हिमालय जनरल इन्स्योरेन्स कम्पनी र इभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रूपमा एकीकृत कारोबार सरु भएको छ । नेपाली बिमाको इतिहासमा पहिलोपटक दुई वटा बिमा कम्पनीहरूमर्जर भएर एकीकृत कारोबार सुरू गरेसँगै नेपाली बजारमा बिमा कम्पनीको संख्या घट्ने […]

२२ बिमा कम्पनी कारवाहीमा

बिमा समितिले समययमै लेखापरीक्षण नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । समितिले जीवन बिमा कम्पनी, निर्जीवन र पुनर्बीमा कम्पनीलाई कारवाही स्वरुप जरिवाना गरेको हो । यसअघि पनि समितिले केही कम्पनीहरुलाई १० हजार रुपैयाँको जरिवाना गरेको थियो ।हाल कम्पनीले १० वटा कम्पनीलाई थप १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई १० हजार ५ सय रुपैयाँको […]

लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनी कारवाहीमा

बिमा समितिले समययमै लेखापरीक्षण नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । समितिले जीवन बिमा कम्पनी, निर्जीवन र पुनर्बीमा कम्पनीलाई कारवाही स्वरुप जरिवाना गरेको हो । यसअघि पनि समितिले केही कम्पनीहरुलाई १० हजार रुपैयाँको जरिवाना गरेको थियो ।हाल कम्पनीले १० वटा कम्पनीलाई थप १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई १० हजार ५ सय रुपैयाँको […]

नेपाल लाइफ इन्स्योरेन्स देशकै उत्कृष्ट बिमा कम्पनी भएको दावी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बिमाका क्षेत्रमा आफूलाई देशकै उत्कृष्ट जीवन बिमा कम्पनी भएको दावी गरेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै आव २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु. […]

सगरमाथा र हिमालयन जनरल इन्स्याेरेन्स मर्ज हुँदै, देशकै ठूलो बिमा कम्पनी बन्ने

२७ साउन, काठमाडौं । बैंकिङ क्षेत्र पछि अब बिमा क्षेत्रमा पनि मर्जर सुरु हुने भएको छ । सगरमाथा इन्स्यारेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनी एक आपसमा गाभिने भएका छन् । यी दुई संस्थाहरु मर्ज भएर बन्ने कम्पनी देशकै ठूलो बिमा कम्पनी हुनेछ । हाल सगरमाथाकोे चुक्तापुँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ छ […]

बिमा समितिमा धमाधम नयाँ बिमा कम्पनी दर्ता हुँदै : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । अहिले मुलुकको बिमा बजारमा १९ वटा जीवन बिमा कम्पनी र २० वटा निर्जीवन बिमा कम्पनी सञ्चालित छन् । विगत चारवर्षअघि अर्थमन्त्री कृष्णबहादुर महराको - बिमा कम्पनी