राष्ट्रिय बिमा कम्पनी र विशाल बजारकाे लापरबाही, नेप्सेले राेकिदियाे सेयर काराेबार

१८ माघ, काठमाडौं । सेयर मूल्य उच्च भएका दुई ठूला कम्पनीहरुको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का गरिदिएको छ । धितोपत्र ऐन अनुसार कामकारबाही नगरे पछि सेयर कारोबार रोकिएको नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदे जानकारी दिए । सीईओ साउदका अनुसार यी दुई कम्पनीले लामो त्रैमासिक रुपमा बुझाउनु पर्ने वित्तीय विवरण समेत बुझाउन सकेको छैन […]

सम्बन्धित सामग्री