लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनी कारवाहीमा

बिमा समितिले समययमै लेखापरीक्षण नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । समितिले जीवन बिमा कम्पनी, निर्जीवन र पुनर्बीमा कम्पनीलाई कारवाही स्वरुप जरिवाना गरेको हो । यसअघि पनि समितिले केही कम्पनीहरुलाई १० हजार रुपैयाँको जरिवाना गरेको थियो ।हाल कम्पनीले १० वटा कम्पनीलाई थप १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई १० हजार ५ सय रुपैयाँको […]

सम्बन्धित सामग्री

लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बिमा कम्पनी कारबाहीमा

तोकिएको समयमा वार्षिक लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । निर्धारित समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै समितिले ती कम्पनीहरुलाई १० हजार देखि १० हजार ५ सय रुपैयाँसम्मका दरले जरिवाना गरेको हो ।

११ बिमा कम्पनी कारबाहीमा

तोकिएको समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । आर्थिक वर्ष सकिएको १८ महिनासम्म पनि लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ वटा कम्पनीलाई १० हजार रुपैयाँका दरले कारबाही गरिएको बिमा समितिले जनाएको छ । ती कम्पनीले अझै आर्थिक वर्ष २०७६/७७ सालको लेखापरीक्षण प्रतिवेदन नबुझाएको समितिले जनाएको छ ।

बिमा समितिद्वारा ११ बिमा कम्पनीलाई कारबाही

लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष  २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ ।यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स