अस्वस्थ प्रतिष्पर्धा र अहिले कायम रहेको बिमा कम्पनीको पुँजीले बढ्दै गएको दायित्व वहन गर्न नसक्ने भएकाले मर्जर जरुरी भएको हो ।
सूर्यप्रसाद सिलवाल
अध्यक्ष, बिमा समिति
मर्जरमा जाने कम्पनीको दोस्रो बजार कारोबार निश्चित अवधिका लागि रोक्का हुनैपर्छ, यो सेयरधनीको हितमै हुन्छ ।
रमेशकुमार हमाल
अध्यक्ष, सेबोन