बिमा समितिमा धमाधम नयाँ बिमा कम्पनी दर्ता हुँदै : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । अहिले मुलुकको बिमा बजारमा १९ वटा जीवन बिमा कम्पनी र २० वटा निर्जीवन बिमा कम्पनी सञ्चालित छन् । विगत चारवर्षअघि अर्थमन्त्री कृष्णबहादुर महराको - बिमा कम्पनी

सम्बन्धित सामग्री

११ महिनामा २१ बिमा कम्पनी गाभिए

११ महिनामा २१ बिमा कम्पनी मर्जर प्रक्रिया गएका छन् । नियामक निकाय बिमा प्राधिकरण (साविकको बिमा समिति) ले गत चैतमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्देशन दिएपछि सुरु भएको मर्जर प्रक्रियामा यही फागुन १९ सम्म १२ निर्जीवन र ९ वटा जीवन बिमा कम्पनी सहभागी भएका हुन् । चार निर्जीवन र दुई जीवन बिमा कम्पनीले मर्जर प्रक्रिया पूरा गरेर एकीकृत कारोबार थालिसकेका छन् ।

घट्दै बिमा कम्पनी

अस्वस्थ प्रतिष्पर्धा र अहिले कायम रहेको बिमा कम्पनीको पुँजीले बढ्दै गएको दायित्व वहन गर्न नसक्ने भएकाले मर्जर जरुरी भएको हो । सूर्यप्रसाद सिलवाल अध्यक्ष, बिमा समिति मर्जरमा जाने कम्पनीको दोस्रो बजार कारोबार निश्चित अवधिका लागि रोक्का हुनैपर्छ, यो सेयरधनीको हितमै हुन्छ । रमेशकुमार हमाल अध्यक्ष, सेबोन

कोरोना बिमामा सरकारलाई ६ अर्ब मात्र भार

भुक्तानी गर्न बाँकी रहेको कोरोना बिमा रकममध्ये करिब सावा ५ अर्ब रुपैयाँ तिर्न बिमा समिति, बिमा कम्पनी र पुनर्बिमा कम्पनी राजी भएका छन् । अर्थ मन्त्रालयको निर्देशनअनुसार बिमा समितिले सरोकारवालाहरूसँग गरेको छलफलमा सरकारले भुक्तानी गर्न बाँकी रकमको ४५ प्रतिशत यी निकाय (बिमा समिति, बिमा कम्पनी र पुनर्बिमा कम्पनी) ले बेहोर्ने विषयमा सहमति भएको हो ।

कोरोना बिमा : किन हुँदै छ दाबी भुक्तानीमा ढिलाइ ?

काठमाडौं । बिमा समिति र निर्जीवन बिमा कम्पनी मिलेर वैशाख ७ गतेबाट पुलमार्फत सुरु गरेको कारोना बिमा विभिन्‍न

कोरोना बिमा बन्द हुने, बिमक संघले समितिसँग छलफल गर्दै

काठमाडौं । बिमा समिति र निर्जीवन बिमा कम्पनी मिलेर ल्याएको कोराना बिमा दुई महिनामै बन्द हुने अवस्था आएको छ

बुटवलमा बैंकिङ एक्स्पो हुँदै

माघ ११ र १२ गते बुटवलमा हुने बैंकिङ÷बिमा तथा पुँजीबाजरसम्बन्धी प्रदर्शनीको तयारी तीव्र गतिमा भइरहेको अयोजक मिडिया इन्टरनेसलले जनाएको छ । मुलुकभर वित्तीय सचेतना र बिमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्स्पोमा नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल धितोपत्र बोर्ड, वाणिज्य बैंकहरू, विकास बैंक, बिमा कम्पनी, वित्त कम्पनी तथा माइक्रोफाइनान्सलगायत युवा स्वरोजगार कोषको सहभागिता रहने आयोजकले जनाएको छ ।