बिमा समितिले समययमै लेखापरीक्षण नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । समितिले जीवन बिमा कम्पनी, निर्जीवन र पुनर्बीमा कम्पनीलाई कारवाही स्वरुप जरिवाना गरेको हो । यसअघि पनि समितिले केही कम्पनीहरुलाई १० हजार रुपैयाँको जरिवाना गरेको थियो ।हाल कम्पनीले १० वटा कम्पनीलाई थप १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई १० हजार ५ सय रुपैयाँको […]