‘देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ’

भक्तपुर– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उनले देशले एकता र साझा सहमतिको विन्दु खोजेको बताए ।  जनताले निर्वाचित गरेका नेताहरूले आफूप्रति […]

सम्बन्धित सामग्री

देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उहाँले देशले एकता र साझा सहमतिको विन्दु खोजेको बताउनुभयो । जनताले निर्वाचित गरेका नेताहरुले […]

महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससिहत पक्राउ

आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससिहत रंगेहात पक्राउ परेकी छन्।...

एकल विन्दु सेवा केन्द्रको काम अनलाइनबाट

काठमाडौं । सरकारले तीन वर्षअघि सञ्चालनमा ल्याएको एकल विन्दु सेवा केन्द्रको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पूर्ण अटोमेसमा लगिने भएको छ । उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्रालयका अनुसार उद्योग स्थापना सहजका लागि केन्द्र स्थापना गरिए पनि यसबाट सेवाग्राहीले लाभ लिन नसकेपछि विद्युतिय माध्यमको प्रयोग गरि अभिलेख गर्न लागिएको हो । उद्योग विभाग मातहत रहेको यो केन्द्रमार्फत हुने […]

एकल विन्दु सेवा केन्द्रको काम स्वचालित प्रक्रियाबाट

लगानी प्रवद्र्धन तथा कानुनी प्रक्रिया सहजीकरणका साढे दुई वर्षअघि सञ्चालनमा आएको एकल विन्दु सेवा केन्द्रको काम अब स्वचालित प्रणाली (अटोमेसन) बाट हुने भएको छ । जनशक्तिको कमी तथा समन्वय अभावजस्ता कारणले केन्द्रको कामकारबाही प्रभावकारी हुन नसकिरहेका बेला यसलाई पूर्ण अटोमेसनमा लैजान लागिएको हो ।एकल विन्दु सेवा केन्द्र सञ्चालनको समन्वय गरिरहेको निकाय उद्योग वाणिज्य तथा आपूर्ति […]

गायिका विन्दु परियारको 'तिम्रै हुन पाउ' (भिडियो)

काठमाडौं :  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ।सार्वजनिक गीतमा कमल खत्रीको शब्‍द तथा संगीत रहेको छ। उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।सार्वजनिक गीतको भिडियोमा पनि विन्दु आफैँ फिचर भएकी छिन्। यसै भिडियोबाट विन्‍दुले अभिनयमा डेब्यु गरेकी हुन्। भिडियोमा उनलाई प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ।शान थापाको निर्देशनमा बनेको भिडि

गायनसँगै अभिनयमा पनि विन्दु

गायिका विन्दु परियारले म्युजिक भिडियोमा डेब्यू गरेकी छिन् । आफ्नै स्वरमा समावेश ‘तिम्रै हुन पाउँ’ बोलको गीतमा विन्दु आफैले अभिनय गरेकी हुन् । विन्दुले यही गीतको भिडियोबाट आफूलाई अभिनयमा पनि अब्बल सावित गर्ने कोशिश गरेकी छिन् । कमल खत्रीको शब्द तथा संगीत रहेको यो गीतमा उदयराज पौडेलको एरेन्ज छ । शान थापाको निर्देशनमा तयार भएको […]

नेप्से परिसूचक ३१०० विन्दु कट्यो

शेयर बजार परिसूचक नेप्सेले मङ्गलवार ३१०० को कीर्तिमानी विन्दु पार गरेको छ । नेप्सेले ३१०० विन्दु पार गरेको नेपालको शेयर बजारको इतिहासमा पहिलो पटक हो ।सोमवार र आइतवार सामान्य बढेको नेप्से मंगलबार २६.०२ अङ्कले बढेर ३,१११.०९ विन्दुमा पुगेको हो ।मंगलबार दुई सय २३ कम्पनीका दुई करोड ११ लाख कित्ता शेयर ११ अर्ब ५२ करोड रुपैयाँमा […]

नारायणीले पार गर्‍यो खतराको विन्दु

चितवन । नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार मंगलवार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो । निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको थियो। केन्द्रका अनुसार नदीमा पानीको वहाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ । […]

नारायणीले पार गर्यो खतराको विन्दु

नारायणी नदीमा पानीको बहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको हो । निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको छ । केन्द्रका अनुसार  नदीमा पानीको बहाव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ । गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९:९१ मिटर पुगेको थियो, जुन  ४४ वर्ष यताकै बढी हो । नारायणीसँगै राप्ती र  रिउ खोलामा पानीको बहाव वढ्दै गएकाले नदी तटीय क्षेत्र