काठमाडौं । सरकारले तीन वर्षअघि सञ्चालनमा ल्याएको एकल विन्दु सेवा केन्द्रको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पूर्ण अटोमेसमा लगिने भएको छ । उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्रालयका अनुसार उद्योग स्थापना सहजका लागि केन्द्र स्थापना गरिए पनि यसबाट सेवाग्राहीले लाभ लिन नसकेपछि विद्युतिय माध्यमको प्रयोग गरि अभिलेख गर्न लागिएको हो । उद्योग विभाग मातहत रहेको यो केन्द्रमार्फत हुने […]