एक विन्दु सेवा पूर्ण अटोमेसन नभएको महालेखाले बताएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले एकल विन्दु सेवालाई पूर्ण अटोमेसनमा लैजाने आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइजेसन काम सम्पन्न नभएको देखाएको हो ।
सरकारले उद्योग वा लगानीकर्तालाई प्राप्त हुने छुट, सुविधा वा सहुलियत र उद्योगका लागि आवश्यक पर्ने पूर्वाधार सम्बन्धि सेवा समयमै सरल र सहजरूपमा एकैठाउँबाट...