हाम्रो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले हस्ताक्षर गरेको विषयलाई मैले गलत भनेर लेखेपछि धेरै क्रिया प्रतिक्रिया आए ।पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि कांग्रेसले यो किसिमको गैरसंसदीय र अराजनीतिक क्रियाकलाप गर्नु हुँदैनथ्यो भन्ने मेरो प्रस्ट मत छ ।&nbs...