नेपाली फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ आजदेखि हलमा

काठमाण्डाै - आजदेखि दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा आएका छन् ।  अघिल्लो हप्ता कुनै नेपाली चलचित्र प्रदर्शनमा आएका थिएनन् । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्न चाहने दर्शकले दुई फरक विधालाई रोज्न पाउने छन् । गणेशदेव पाण्डेले निर्देशन गरेकाे चलचित्र ‘जुलेबी’मा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् ।  लेखक तथा निर्देशक पाण्डेले सात पात्रको सम्बन्धको वरिपरि घुमेको कथामा ...

सम्बन्धित सामग्री

लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल’ हुने

काठमाडौंँ । विश्व बजारमा नेपाली फिल्मको प्रवर्धन गर्ने उद्देश्यका साथ बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ । ‘थर्डआइ’ ले आयोजना गर्न लागेको फेस्टिभल ८ दिन चल्नेछ । फेस्टिभलमा एकदर्जन

फ्राइडे फिल्म : हलमा दुई नेपाली फिल्म

काठमाडौँ- फ्राइडे रिलिज अन्तर्गत हलमा चार नयाँ फिल्म आएका छन् । दुई नेपाली र दुई भारतीय फिल्म बक्स अफिसमा उत्कृष्ट बन्ने दौडमा छन्। नेपाली फिल्म सम्झना बिर्सना र सिल्ली फोसँगै विदेशी फिल्म स्याबास मिठ्ठु र जुदा होके भी प्रदर्शनमा आएको छ । भारतीय दुई फिल्मको चर्चा भारतमै समेत छैन । नेपाली फिल्म तर्फ आकाश श्रेष्ठ […]

प्रदर्शनको मुखमा रहेका तीन नेपाली फिल्म

काठमाडौं : कोरोना महामारीपछि नेपाली फिल्म उद्योग लयमा फर्किएको छ। कोरोनाका तीनवटा लहर तथा कोरोना नहुँदा ठूला विदेशी फिल्मको प्रदर्शनले गर्दा नेपाली फिल्म उद्योगले आफ्नो लय समात्न सकेको थिएन।नयाँ वर्षको अवसरमा आएका दुईवटा फिल्म 'ए मेरो हजुर ४' र कन्नड फिल्म 'केजिएफ २' मा दर्शकको उपस्थिति अझै पनि उल्लेख्य छ। दुई हप्ता दुईवटा फिल्मको राज रहेको फिल्म हलमा शुक्रबारदेखि नयाँ नेपाली फिल्म 'मन्त्र' प्रदर्शन हुँदै छ।सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको फिल्म हिमाली क्षे

नेपाली फिल्म नेपालमै अन्यायमा पर्ने गरेका छन्: भुवन केसी

काठमाडौँ– अभिनेता भुवन केसीले नेपाल सरकारको व्यवहार नेपाली फिल्मकै लागि सम्मानजनक नरहेको गुनासो गरेका छन् । नेपाली फिल्म मैत्री नीति नहुँदा त्यसको मारमा नेपाली फिल्म पर्ने गरेको उनले गुनासो गरेका हुन् । ’नेपाली फिल्म नेपालमै अन्यायमा पर्ने गरेका छन् । किनकि नेपाल सरकारको मायालु र मितव्ययी दृष्टिकोण आफ्नै फिल्मलाई छैन’ भुवनले भने । ’ए मेरो […]

पाँचौं ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्सासमा हुने

२५ फागुन, काठमाडौं । ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड र एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाजले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अवार्ड आयोजनाबारे जानकारी दिइएको हो । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र […]

नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा

काठमाडौं: नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा आएको छ। ऋषिराज आचार्यको निर्देशन रहेको यो फिल्म आजबाट देशैभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो। कोरोना र त्यसपछिको लकडाउनको कारण धेरै समयपछि नेपाली फिल्म प्रदर्शनमा आएको हो। फिल्म 'चुरीफुरी' ले दुई विदेशी फिल्महरूसँग भिड्नेछ। आजैबाट हलिउड फिल्म ‘द मेट्रिक्स रिजरेक्सन्स’ र बलिउड फिल्म 'अतरंगी…

‘फिल्म बजार’मा छनोट भयो नेपाली फिल्म ‘एक मुठ्ठी बादल’

भारतको ‘फिल्म बजार अनलाइन’को को-प्रोडक्सनमा एक नेपाली फिल्म छनोट भएको छ। सहारा शर्माको निर्देशनमा बन्ने फिल्म ‘एक मुठ्ठी बादल’को स्क्रिप्ट छनोट भएको हो। भारतको नेशनल फिल्म डेभलपमेन्ट कर्पोरेशन (एनएफडीसी) ले बुधबार छनोट भएका फिल्महरुको सूची सार्वजनिक गरेको थियो। जसमा नेपालबाट ‘एक मुठ्ठी बादल’ छनौट हुन सफल भएको हो। एनएफडीसीले ११…

युट्युबमा हेर्न सकिने १० राम्रा नेपाली फिल्म

युट्युबमा कुन फिल्म छ-छैन भन्ने चाहिँ थाहा नहुन सक्छ। नेपाली फिल्म रुचाउने दर्शकका लागि दसैंमा यहाँ युट्युबमा भएका यी फिल्म हेर्न रमाइलो हुन सक्छ।

पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै

काठमाडौँ, ८ असोज । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । कोभिड–१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाइ चलायामन बनाउने उदेश्य र नेपाली चलचित्रको गरिमालाइ उच्च बनाउनको लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल […]

न्यूयोर्कको 'क्वीन्स वर्ल्ड फिल्म फेस्टिभल'मा दुई नेपाली फिल्म छनोट

काठमाडौं : न्यूयोर्कको 'क्वीन्स वर्ल्ड फिल्म फेस्टिभल'मा प्रदर्शनका लागि दुई नेपाली फिल्म छनोट भएका छन्। इटलीका निर्माता सर्जियो बासोद्वारा निर्देशित फिल्म 'सरीता' र अमेरिकी इयान स्कटद्को निर्देशन रहेको फिल्म 'बसन्जी' फेस्टिभलमा छनोट भएका हुन्। मिथिला शर्मा, सरिता गिरीलगायत कलाकारको अभिनय रहेको 'बसन्जी' एक थ्रिलर फिल्म हो। साथै 'सरिता' फिल्ममा नेपालमा…