नेपालमा रेलको कुरा चलेको धेरै समय भयो । तर कुरा अनुसारको काम भएको छैन । पूर्व पश्चिम विद्युतीय रेल, काठमाण्डौबाट रसुवा हुँदै चीन जोड्ने रेल, काठमाण्डौ – पोखरा –लुम्बिनी रेल, काठमाण्डौ – रक्सौल, काठमाडौंमा मेट्रो र मोनोरेल लगायतका परियोजना गएको चुनावमा पनि धेरै दलका घोषणापत्रमा उल्लेख थिए । तर अहिलेसम्...