ब्रोकर कम्पनीहरुलाई तीन कर्मचारी मात्रै राखेर काम गर्न निर्देशन

नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनी र मर्चेन्ट बैंकहरुलाई एउटा कार्यालयमा ३ कर्मचारी मात्रै राखेर काम गर्न निर्देशन दिएको छ।