टेक कम्पनी आईबीएमले आगामी वर्षहरुमा नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरेको छ । कम्पनीले नयाँ कर्मचारी भर्ना गर्नुको सट्टा एआई प्रयोग गर्ने जनाएको छ । अर्थात् कम्पनीको कर्मचारीहरुले गर्ने काम अब एआईले गर्ने छ ।
इन्टरनेशनल बिजनेस मेसिन (आईबीएम) कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृतले यो कुरा बताएका छन् । कम्पनीले एआइको विकासमा ध्यान केन्द्रित गर्नेछ र आगामी केही वर्षहरूमा,...