स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरामा गिरिराजमणिको असहमति, शिक्षा क्षेत्रबारे दिए यस्तो सुझाव

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद् गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्ति छलफलका क्रममा उनले समतामूलक पहुँचयोग्य र गुणस्तरिय शिक्षामा बढी ध्यान दिनुपर्ने सुझाव दिएका हुन्। 'विद्यालय शिक्षाको जिम्मा…

सम्बन्धित सामग्री

विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न संसदीय समितिमा सुझाव

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न सुझाव दिएकाे छ। बुधबार बसेकाे बैठकले नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले देशभरका सामुदायिक विद्यालयमा कार्यरत ४० हजार विद्यालय कर्मचारीलाई...

यस्ता छन् उपेन्द्र यादवले संघीय सरकारलाई दिएको ५३ बुँदे सुझाव...

उनले सरकारले आफ्नो कार्यशैलीमा सुधार गरी जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउन, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, सञ्चार लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका हुन्।...

सुदूरपश्चिमको शिक्षा र स्वास्थ्यमा सुधार गर्न विज्ञ सम्मिलित कार्यदल गठन

सुदूरपश्चिम प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सुझाव दिन विज्ञ सम्मिलित दुई छुट्टाछुट्टै कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार डा....

मिर्गौला रोगसम्बन्धी उपचार गर्ने अस्पताल बनाउन सुझाव

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला रोगसम्बन्धी उपचार गर्ने सरकारी अस्पताल बनाउन सुझाव दिएको छ।

स्वास्थ्य मापदण्ड अपनाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्न सुझाव

काठमाडौँ–  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुले हचुवाको भरमा कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्दै पुन: परीक्षा सञ्चालन गर्न सुझाव दिएका छन् । सांसदहरुले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा […]

सबैलाई खोप सुनिश्चित गर्न स्वास्थ्य समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ विरुद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । समितिको बिहीबारको बैठकले कोभिड १९ विरुद्धको खोप सबै नेपालीले लगाउन पाउनेगरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो ।त्यसैगरी समितिले तोकिएको लक्षित समूहलाई खोप दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । फ्रन्टलाइनका काम गर्ने […]

शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छः नरोत्तम वैद्य

बागमती प्रदेशसभाका सदस्य एवम् नेपाली कांगेसका नेता नरोत्तम वैद्यले बागमती प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नु पर्ने बताएका छन् ।शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले संसद्मा छलफलका लागि पेश गरेको उच्च शिक्षा विधेयकका बारेमा सुझाव दिँदै सांसद् वैद्यले विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि शिक्षा र स्वास्थ्य निशुल्क गर्नु पर्ने उनले बताए ।विदेशी मुलुकहरुमा शिक्षा र स्वास्थ्य निःशुल्क हुने गरेकाले नेपालले पनि सो नीतिलाई अँगाल्नु पर्ने सांसद

तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

३० चैत, काठमाडौं । सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए । कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् । […]